ट्रेंडिंग:

>> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग

जापानमा उपचारमा रहेकी श्रद्धालाई सहयोगको अपिल

१७ असार २०८०, आईतवार
१७ असार २०८०, आईतवार

बुटवल, १७ असार   रोजगारको सिलसिलामा जापानमा रहेकी बुटवलकी श्रद्धा श्रेष्ठको उपचारमा सहयोग गर्न परिवारले अपिल गरेका छन । ब्रेन ट्युमर भएर जापानको चिबा स्थित टोक्यो डेन्टल कलेज ईचिकावा जेनेरल अस्पताल सुगानोमा उपचार भईरहेको ३३ वर्षिय श्रेष्ठको थप उपचारका लागि आर्थिक अभाव भएपछि परिवारबाट सहयोगको अपिल गरेका हुन । सिद्धार्थनगर वडा नं. ९ बस्ने श्री सुशान्त खनालकी बिवाहलगतै पाच वर्षअघि उनि जापान पुगेकी थिइन । जीवनका सुन्दर सपना बोकेर जापानमा दुबैले राम्रो मेहनतमा गरे । सामान्य बिरामी पर्दा चिकित्सकसंग सल्लाह पनि गर्थे । उनिहरुको एक ४ वर्षिय छोरी छ ।

पहिलेबाट श्वासप्रस्वासको समस्या रहेकी पछिल्लो ३ महिनामा उनलाई एक्कासी समस्या देखियो । उनी कहिलेकाही घाटी दुख्ने, सामान्य ज्वरो जस्ता समस्यालाई सामान्य लिने गरेकी थिएन । यस्तैमा पछिल्लो वर्ष उनी घाटीसंगै आवाज बस्ने जस्ता समस्या देखिएपछि उपचार गरिन । उपचारबाट स्वस्थ्यमा सुधार नभएपछि उनको सिटि स्क्यान र थप जाच भयो । परिक्षणमा उनलाई ब्रेन ट्युमर देखियो । दुई पटक टाउको, पेटको र घाटीको गरि ५ पटक उनको शल्यक्रिया गरिएको छ । थेरापी उपचार भैरहेको उनको उपचारमा हालसम्म ६० लाख रुपैया खर्च भएको श्रीमान सुशान्त खनालले बताए । अझै यही रकम बराबर खर्च हुने उपचारमा संलग्न चिकित्सकबाट जानकारी आएको उनको दाबी छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?