ट्रेंडिंग:

>> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव

तेस्रो रुपन्देही कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिता

आयोजक फुलबारी र न्यु इराको विजयी शुरुवात
१६ असार २०८०, शनिबार
१६ असार २०८०, शनिबार

बुटवल, १६ असार   तेस्रो रुपन्देही कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिता शुरु भएको छ । फुलबारी गाईज बुटवलको आयोजना तथा रानीगंजा युवा क्लबको सह आयोजनामा रानीगंजा खेलमैदानमा प्रतियोगिता शुरु भएको हो । शनिबार भएको उद्घाटन खेलमा आयोजक फुलबारी गाइज (निलो) विजयी भएको छ । फुलबारीले जनज्योती एफसी, डिङ्गनगरलाई १–० गोलले पराजित गरेको हो । फुलबारीको जितमा अबेश शाहीले एकमात्र गोल गरे । खेलमा फुलबारीका सुबश परियार म्यान अफ द म्याचबाट पुरस्कृत भए ।
यसैगरि शनिबार नै भएको दोस्रो खेलमा न्यु इरा युथ कल्ब बनकट्टा विजयी भएको छ । न्यु इराले हरिहरपुर एफसीलाई १–० गोलले पराजित गरेका हो । न्यु इराको जितमा सुमित चौधरीले गोल गरे । खेलमा सिजन दगामी म्यान अफ द म्याचबाट पुरस्कृत भए ।
कार्यक्रमको एक समारोहका बिच शसस्त्र प्रहरी बलका प्रहरी नायव निरीक्षक जगदिस चौधरीले उद्घाटन गरे । बुटवल उपमहानगरपालिका वडा न. ५ सदस्य श्याम थापा मगर, समाजसेबी खेम जि.सि., भु.पु.सैनिक जनकल्याण संगठनका ज्ञान ब. गुरुङ, ब्यवसायी रमेस रेश्मी मगरले प्रमुख रेफ्रीलाई बल हस्तान्तरण गरि खेल शुभारमभ गरेका थिए ।
प्रतियोगितामा विजेता टिमलाई नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने महासचिव तेजु राना मगरले बताए ।
कार्यबाहक अध्यक्ष अर्जुन गुरुङले खेल र युवा एक अर्काको परिपुरक भएको बताए । युवाहरुलाई एकतावद्ध गर्दै खेलमार्फत समाज रुपान्तरणमा लाग्ने प्रेरणा दिने उदेश्यका साथ संस्थाबाट स्थापनाकालदेखी नै रचनात्मक कामहरु गर्दै आएको उनले बताए ।
असार २८ गतेसम्म संचालन हुने प्रतियोगितामा ३१ टिमले भाग लिएको खेल सम्योजक यम ब. सिङ्जाली मगरले बताए । आईतबार ३ खेल हुने छन । पहिलो खेल सिद्धार्थ एफसी खैरनी र राना ब्रदर्श, दोस्रो खेल दोभान एफसी र सेभेन स्टार एफसी र तेस्रो खेल आहाना एफसी र मायादेवी एफसी बिच हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?