ट्रेंडिंग:

>> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता

लायन्स, लियोको सामुहिक रक्तदान

१६ असार २०८०, शनिबार
१६ असार २०८०, शनिबार

बुटवल, १६ असार ।  रुपन्देहीका एक दर्जन सामाजिक कार्यमा अग्रसर संघसंस्थाहरुले शनिबार बुटवलमा रक्तदान कार्यक्रम गरेका छन । लायन्स क्लब अफ बुटवल स्टार्स, लायन्स क्लब अफ डायनामिक लेडिज,लायन्स क्लब बुटवल संसार, लायन्स क्लब अफ बुटवल साइन, लायन्स क्लब अफ बुटवल स्मार्ट सिटि, लायन्स क्लब अफ बुुुुटवल फोलोरेन्स, लायन्स क्लब अफ बुटवल इन्भारमेन्ट र लियो क्लब बुटवल स्टार्सको सयुक्त आयोजनामा बुटवल देविनगरस्थित लुम्बिनी वाणिज्य क्यापसमा रक्तदान गरिएको हो ।
बुटवल रक्तसंचार बुटवलको प्रबिधिक सहयोग भएको रक्तदान कार्यक्रममा ८६ जनाले रक्तदान गरेको संयोजक नविन पन्थीले बताए । नवनिर्वाचीत अध्यक्ष रिन्कु लिगलले पहिलो दिनमा रक्तदान गरेर सामाजीक कामको सुरुवात गरेका हुन । अब ९० दिनको अन्तरालमा रक्तदान गर्ने रिन्कु लिगलले बताए ।
कार्यक्रमा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालका डिष्ट्रिक गर्भनर अर्जुनमान सैजुले नाम जस्तै काम पनि गर्न सफल भएको बताए । विभिन्न समयमा समाजिक क्षेत्रमा महत्वपूर्ण र अनुकरणीय काम गर्दै सेवा गरेकोमा प्रशंसा गरे । लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि द्धितिय भवाइस गर्भनर बालाराम भट्टराई, डिष्ट्रिक एलसिआईएफ कोडिनेटर तथा पूर्व अध्यक्ष संन्दिप कसौधन, सिनियर डिष्ट्रिक एडभाइजर तथा पूर्व अध्यक्ष आशिषकृष्ण श्रेष्ठ, डिष्ट्रिक चिफ तथा पूर्व अध्यक्ष एम.एल पाण्डे लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा लायन्स क्लब अफ डायनामिक लेडिजका अध्यक्ष प्रिया पाठक, लायन्स क्लब बुटवल संसार अध्यक्ष राजु पौडेल, लायन्स क्लब अफ बुटवल साइन अध्यक्ष गौरी न्यौपाने, लायन्स क्लब अफ बुटवल स्मार्ट सिटि अध्यक्ष सागर शर्मा, लायन्स क्लब अफ बुुुुटवल फोलोरेन्स अध्यक्ष शान्ती भन्डारी, लायन्स क्लब अफ बुटवल इन्भारमेन्ट अध्यक्ष बिष्णु खनाल र लियो क्लब बुटवल स्टार्स अध्यक्ष अजय महतोले सामुहिक कार्यमा अग्रसर भएर काम गर्ने प्रतिवद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?