ट्रेंडिंग:

>> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख

सत्यवतीका उत्पादन अब बुटवल बजारमा

१६ असार २०८०, शनिबार
१६ असार २०८०, शनिबार

बुटवल, १६ असार ।  गुल्मी जिल्लाको सत्यवती गाउँपालिकाको स्थानीय, रैनाथे उत्पादन अव बुटवलमा पाईने भएको छ । बुटवल कृषि उपज थोक बजार सञ्चालक समितिले स्थानीय उत्पादनलाई प्रर्वद्धन गर्नेगरी विशेष छुटमा उपलब्ध गराएको व्यवसायीक सटरमा अव गुल्मी सत्यवतीका कृषि जन्य उत्पादन विक्रि वितरण हुने छन् ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरी उपज विक्रि केन्द्रको शुभारम्भ गरिएको हो । ल्म्पेकी कृषि बहुउदेश्य सहकारी संस्था लिमिटेडको व्यवस्थापनमा सत्यवती गाउँपालिका गुल्मीको सहयोगमा विक्रि केन्द्रको शुभारम्भ गरिएको हो ।
विक्रि शुभारम्भ कार्यक्रममा प्रदेश सांसद चिन्दामणी पाण्डे, अर्का सांसाद यमु गैरे, गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डे पालिका उपाध्यक्ष निरमामया तरामु, बुटवल कृषि उपज थोक बजार सञ्चालक समितिका अध्यक्ष गोपाल भुषाल(घनश्याम), वडा नम्बर ६ का अध्यक्ष लोकनाथ न्यौपाने लगायतले बोलेका थिए ।
कुल १२ हजार रुपैयाँ सटर भाडा रहेको बुटवल कृषि उपज थोक बजार केन्द्रको सटर नम्बर २८ मा सत्यवती गाउँपालिकाको कृषि जन्य उत्पादन विक्रिका लागि बजार सञ्चालक समितिले ३ हजार रुपैयाँ छुट गरी ९ अजार रुपैयाँमा उपलब्ध गराएको बजार व्यवस्थापक राम बहादुर खत्रीले जानकारी दिए । उनका अनुसार बुटवल कृषि उपज थोक बजार सञ्चालक समितिले ३ वटा जिल्लाका किसानको उत्पादन विक्रिका लागि विशेष छुटमा सटर भाडामा उपलब्ध गराएको छ ।जसमा रोल्पाको किसानको लािग सटर नम्बर २३ (ख), बुटवल १५ को जैविक कृषि उपज सहकारी समुहको लागि २३(क) र गुल्मी सत्यवतीको लागि सटर नम्बर २७ उपलब्ध गराइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?