ट्रेंडिंग:

>> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार

लायन्स डिष्ट्रिक ३२५ पी चौथो क्याबिनेट बुटवलमा

३१ जेष्ठ २०८०, बुधबार
३१ जेष्ठ २०८०, बुधबार

बुटवल, ३१ जेठ ।

‘हामी सेवा गछौं भन्ने मुल नाराका साथ स्थापना भएको लायन्स क्लवहरुको डिष्ट्रिक ३२५ पी नेपालको चौथो क्याबिनेट मिटिङ्ग तथा फेलोसिप कार्यक्रम असार २ गते बुटवलमा हुने भएको छ ।

मगंलबार पत्रकार सम्मेलमा संवोधन गर्दै लायन्स ३२५ पि का एरिया ४ का एरिया चिफ माधव खनाल र एरिया ३ का एरिया चिफ एम.एल पाण्डेले बर्ष भरी गरिएका बिभिन्न सामाजिक कार्यहरुको समीक्षा हुनेछ । क्लबहरुले र डिष्ट्रिकका पदाधिकारी र क्लबहरुका अध्यक्षलाई सामाजिक कार्यको मूल्यांकन गरी सम्मान गरिने बताए । यो बर्षभरी लायन्स क्लवको ईतिहास पुरानो र विश्वव्यापी पहँुच रहेको भन्दै अझै बढी सेवा भावलाई अगाडि बढाउनुपर्ने बताएका हुन् । यो बर्ष गरिएका विभिन्न सामाजिक कार्यक्रमबाट अर्को बर्ष झन् बढी सामाजिक सेवा गर्नेको लागि समिक्षा गरी काम गर्ने क्लबहरुका बिभिन्न प्रोजेक्टलाई आर्थिक ब्यवस्थापन गर्ने र हुन नसकेका प्रोजेक्टलाई अर्को वर्ष गर्ने उत्प्रेणा प्रदान गरिने एरिया चिफ पाण्डेले बताए ।

योगिकुटीमा रहेको होटल पौवामा आयोजना हुने उक्त कार्यक्रममा पाष्ट ईन्टरनेशनल डाईरेक्टर लायन्स नेताहरु, मल्टीपल चियर पर्सन, डिष्ट्रिक गभर्नर नवराज न्यौपाने, सहितका लायन्सका प्रथम भाईस ड्रिष्टक गभर्नर तथा इलेक्ट गभर्नर अर्जुनमान सैजु, द्वितीय भाईस डिष्ट्रिक गभर्नर तथा इलेक्ट प्रथम भाइस गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्ग, इलेक्ट द्वितिय गभर्नर बालाराम भट्टराई, पुर्व गभर्नरहरु अरुण प्रताप राणा, सुनिल ओझा, अनुप पहारी, महेन्द्र नारायण श्रेष्ठ लगायतले संवोधन गर्ने कार्यक्रम रहेको एरिका ३ चिफ माधव खनालले बताए ।

लायन्स एरिया नम्बर ३ र ४ को आयोजनामा हुने क्याविनेट मिटिङ्गमा कार्यक्रममा करिव ५ सय भन्दा बढिको सहभागीता रहने बताए ।
लायन्स डिष्ट्रिक ३२५ पि अन्र्तगत नवलपरासी, रुपन्देही, पाल्पा, कपिलवस्तु काठमाण्डौ सहितका १ सय ८४ वटा क्लवमा ४ हजार ६ सय ७ जना सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?