© २०२३
काठमाडौँ ।
सरकारले नयाँ मेडिकल कलेजको नयाँ लाइसेन्स दिने भएको छ। बर्दिबास, बुटवल र सुर्खेतमा मेडिकल कलेज स्थापना हुने भएको छ। त्यसको लागि सरकारले बजेट समेत विनियोजन गरेको अर्थमन्त्री प्रकाशशरण महतले जानाकारी दिए।
अर्थमन्त्री महतले आर्थिक वर्ष २०८०८१ को बजेट संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरिरहेका छन्।