ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली

शिवशक्ति समूहको अध्यक्षमा बस्याल

१३ जेष्ठ २०८०, शनिबार
१३ जेष्ठ २०८०, शनिबार

बुटवल, १३ जेठ ।

शिवशक्ति आमा समुह तिलोत्तमाको प्रारम्भिक साधारण सभा तथा अधिवेशनले दुर्गाकमारी बस्यालको अध्यक्षतामा १२ सदस्य सहितको कार्यसमिति चयन गरेको छ ।

जसको वरिष्ठ उपाध्यक्षमा भीमकला पाठक, उपाध्यक्षमा तुलसा पाठक, सचिवमा कमला पाठक, सहसचिवमा इन्द्र रिजाल, कोषाध्यक्षमा सुनिता रेग्मी रहेका छन् । त्यसैगरी सदस्यहरुमा जमुना पन्थ भण्डारी, मिना पौडेल, रिमिसरा थापा, सुस्माकुमारी अर्याल, थगमाया लम्साल र तारा पाठक रहेका छन् ।

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाको वडा नं. ६ का वडा सदस्य गोविन्दप्रसाल रिजालले आमा समूहहरु निर्माण भएर समाजमा गरेका कामहरुको उदाहरण दिदै आगामी दिनमा अझै सामाजलाई सहि दिशा दिन समूहको योगदान रहने भएकाले आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यसैगरी नर्मदेश्वर शिव पञ्चायतन मन्दिरका अध्यक्ष धर्मराज तिवारीले जहाँ पनि महिलाहरुले नेतृत्व गरेका संघसंस्था सफल भएकाले यो समुहले पनि समाजका लागि सही वातावरण निर्माण गर्न सहयोगी बन्ने विश्वास व्यतm गरे ।

नवनिर्वाचित अध्यक्ष दुर्गाकमारी बस्यालले समूहले सानो सानो रकम संकलन गरेर समाजकै लागि परिचालन गर्ने र महिला दिदीबहिनीहरुको आय आर्जनलाई जीवनसँग जोड्ने खालका कामहरु प्राथमिकतामा राखेर काम गर्ने बताए । कार्यक्रममा सिता दाहाल, पिङ्कि बस्याल लगायतले बोलेका थिए । समूहमा ९३ जना महिलाको सहभागिता रहेको छ । कार्यक्रममा ६ जना जेष्ठ आमाहरुलाई सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?