© २०२३
दाङ, ७ जेठ ।
दाङको शान्तिनगर –७ मा रहेको शिवशक्ति मावि धनौरीमा होस्टल बसेकी विद्यार्थी बलात्कार गरेको आरोप लागेका दाङका एक शिक्षक पक्राउ परेका छन् । शिक्षक खुमानन्द पौडेलले सोही विद्यालयमा कक्षा १० मा अध्ययनरत बालिकालाई ललाइ फकाई बलात्कार गरेको आरोप पीडित छात्रा र अभिभावकले लगाएका थिए ।
गत चैत २० गते बेलुकी विद्यालयकै होस्टेलमा बस्ने १० कक्षामा अध्ययनरत बालिकालाई बलात्कार गरेको आरोपमा जाहेरी दिएका थिए । बलात्कारपछि भागेर भारत पुगेका पौडेललाई काउन्टर पार्टसको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए । पौडेललाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा हिरासतमा राखेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी