ट्रेंडिंग:

>> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि

स्थापना दिवसमा विद्यालयलाई शैक्षिक सामग्री वितरण

५ जेष्ठ २०८०, शुक्रबार
५ जेष्ठ २०८०, शुक्रबार

बुटवल, ५ जेठ ।

राष्ट्रिय युवा संघ नेपालको स्थापना दिवस देशभर विविध रचनात्मक कार्यक्रम गरी मनाईदैछ । देवदह नगर कमिटिले संघको ३५ औ स्थापना दिवसको अवसर पारेर श्रीनगरको विकट क्षेत्रमा रहेको देवदह नगरपालिका–१०, मुढाबासको जनकल्याण आधारभुत विद्यालयमा अध्ययरत बालबालिकाहरुलाई शैक्षिक सामग्री र नास्ता वितरण गरेको हो ।

एक कार्यक्रमका बीच विद्यालय परिसरमा शुक्रबार युवा संघका केन्द्रीय सदस्य कल्पना पाण्डें मगर, नेकपा एमाले जिल्ला कमिटी सदस्य मन कुमार कनौजिया, संघका प्रदेश सहसंयोजक सुरज खरेल, जिल्ला सहसचिव नवराज मल्ल, मधु श्रेष्ठ, जिल्ला सदस्य सुमन श्रेष्ठ, नगर कमिटी अध्यक्ष विश्वास गुरुङ, नगर कमिटी सदस्य उमेश मगर, युवा ईन्चार्ज विकास गहतराज, संघका वार्ड अध्यक्ष खुम थापाले विद्यालयका प्रधानाध्यापक प्रकाशराज अर्याललाई सहयोग सामग्री हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा संघका केन्द्रीय सदस्य कल्पना मगरले देशका हरेकजसो राजनीतिक परिवर्तनको आन्दोलनमा सहभागी युवा संघ अब समाज रुपान्तरणको अभियानमा लाग्ने बेला भएको बताईन् । युवाहरुलाई सिपमुलक तालिम, क्षमता अभिवृद्धि जस्ता कार्यक्रम गरि नया ढंगबाट विकासमा योगदान दिन जरुरी रहेको उनले बताईन् ।

कार्यक्रममा जिल्ला सदस्य मन कुमार कनौजियाले युवाहरु परिवर्तनको बाहक भएको दाबी गर्दै समाज, देश परिवर्तनको हरेक मोडमा भुमिका खेलेको बताए । कार्यक्रममा संघका प्रदेश सहसंयोजक सुरज खरेलले तराईमा पर्ने देवदह नगरपालिका भौगोलिक हिसाबले विकट हुदा विकासमा पछि परेको बताए । भौतिक पूर्वाधार विकाससंगै सडक संजालबाट जोडिएको भएपनि मानव विकासको पाटोमा कमजोर रहेको उनले बताए । शैक्षिक विकासमा स्थानिय पालिकाबाट आवश्यक पहल गर्न आफुहरु तयार रहेको बताए । देश विकासमा युवाहरुको अग्रसरता आजको आवश्यकता भएको भन्दै आफैबाट परिवर्तन अघि बढाएको उनले बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रकाशराज अर्यालले विद्यालयप्रति अभिभावकहरुको भुमिका र जिम्मेवारी महत्वपुर्ण हुने बताए । स्थानीय पालिकाबाट शिक्षकहरुको क्षमता, पुर्वाधार विकासमा आवश्यक सहयोग जरुरी रहेको उनले बताए ।

कार्यक्रममा नगर कमिटी अध्यक्ष विश्वास गुरुङले हरेक दृष्टिकोणबाट पिछडिएको ठाउँलाई सबैको साथ सहयोग जरुरी रहेको बताए । संघको स्थापना दिवसको अवसरमा देशभर सरसफाई, खेलकुद, सहयोग हस्तान्तरण जस्ता रचनात्मक काम गरि मनाईरहेको उनले बताए । वि.स २०४१ सालमा स्थापनामा भएको बाल शिक्षामा ११ जना र १–४ सम्म १६ जना विद्यार्थीहरु अध्ययरत छन भने ४ जना शिक्षकहरु छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?