ट्रेंडिंग:

>> न्यु सिर्जना अन्तिम आठमा >> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने

रोट-याक्ट बुटवलमा अर्जुन खनाल

२ जेष्ठ २०८०, मंगलवार
२ जेष्ठ २०८०, मंगलवार

बुटवल, २ जेठ ।

युवाहरुलाई नेतृत्व विकास र सामाजिक कार्यमा अग्रसर गराउँदै आएको रोट¥याक्ट क्लब अफ बुटवलको बर्ष २०२३÷०२४ को लागि अर्जुन खनालको अध्यक्षतामा नया नेतृत्व चयन भएको छ । उनी संस्थाको २६ औं अध्यक्ष हुन् ।

क्लबको सचिवालयमा सोमबार बसेको ५ सय २८ औं वृहत बैठकबाट नयाँ नेतृत्व चयन भएको हो । क्लबको ईलेक्ट प्रेसिडेन्ट दिपेश कुमार अग्रहरी, प्रेसिडेन्ट नोमिनी कृष्ण अधिकारी, सचिव अजय यादव, कोषाध्यक्ष राजन न्यौपाने, सर्भिस प्रोजेक्ट चेयर भेषराज पोख्रेल, मेम्बरसीप चेयर प्रकाश भण्डारी, रोटरी फाउन्डेसन चेयर कृष्ण बस्याल, प्रोफेसनल चेयर सर्भिस दिपक अर्याल, ईन्टरनेशनल चेयरमा सन्तोष पुरी, फेलोसिप÷स्पोर्ट्स चेयर चिरञ्जीवी गैरे, सहसचिव दिव्या रेग्मी, पब्लिक ईमेज चेयर गोकुल खनाल, एडमिनिस्ट्रेसन चेयर प्रशान्त न्यौपाने, सर्ज एटआर्म सुनिल कुवर र सम्पादकमा विशाल क्षेत्री निर्वाचित भएका छन् ।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष बोनिन पियाले रोट¥याक्ट क्लब अफ बुटवल रजत महोत्सव मनाउन सफल भएको भन्दै क्लबबाट उत्पादन भएका युवाहरु समाजमा हरेक ब्यवसायिक क्षेत्रमा सफल रहेको बताए । क्लबबाट युवाहरुबीच एकता, समाज बुझने अवसरका साथै सामुहिक भावना विकास गर्न सफल भएको उनले बताए ।

प्रत्येक वर्ष १० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदानका साथै अन्य धेरै सामाजिक कार्यमा हातोमालो गर्दै नमुना काममा क्लब अघि बढेको दाबी गरे ।

विश्वमा पोलियो निवारण गर्न अगाडी आएको अन्तर्राष्ट्रिय सामाजिक संस्था रोटरी क्लबको भातृ संस्थाका रुपमा पश्चिमाञ्चल क्षेत्रकै सबैभन्दा पुरानो भएको निवर्तमान अध्यक्ष नवराज बन्जाडेले बताए । रोट¥याक्ट क्लब अफ बुटवलले रोटरीको मुलमन्त्रलाई आत्मसात गर्दै शिक्षा, स्वास्थ्य, भौतिक संरचना निर्माण, वातावरण सरसफाइ, सचेतनाका क्षेत्रमा समुदायमा रहेको योगदान दिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?