ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली

संजीवनीको नवौं नियमित रक्तदान

२ बैशाख २०८०, शनिबार
२ बैशाख २०८०, शनिबार

बुटवल, २ बैशाख ।

टोलबासीलाई संगठित गर्दै सामाजिक कार्यमा अग्रसर संजिवनी टोल विकास संस्थाले ९ औ नियमित रक्तदान कार्यक्रम गरेको छ । नेपाली वर्ष २०८० को अवसर पारेर ‘रक्तदान जीवनदान, जीवनदान महादान’ नारासहित नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा शनिबार संस्थाले रक्तदान कार्यक्रम गरेको हो । एक समारोहका बीच बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले कार्यक्रमको उदघाटन गर्दै घर घरमा जागरण ल्याउने काम टोल विकास संस्थाको योगदान महत्वपूर्ण हुने बताईन् । नगर विकासको योजनालाई बनाईएका अभियान सफल गर्न टोल संस्थाहरुको लाग्नुपर्ने उनले बताईन् ।

कार्यक्रममा संजिवनी टोल बिकास संस्थाका अध्यक्ष क्या. देवबहादुर थापाले संस्थाको नियमित सामाजिक गतिविधिमा अग्रसर रहेको बताए । रगत अभावलाई सहयोगी हुने गरी विगत वर्षदेखि नियमित रक्तदान कार्यक्रममा जोड दिदै आएको उनले बताए ।

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज कृष्ण चौहानले रगतको महत्व र वर्तमान अवस्थाबारे प्रकाश पारेका थिए । कार्यक्रममा वडा नं ११ का कार्यवाहक वडाअध्यक्ष माया दर्नाल, नवीन टोलका अध्यक्ष बिष्णु थापा, मेलमिलाप सरोकार केन्द्र बुटवल–११ लक्ष्मण ज्ञवाली, सल्लाहकार नरेन्द्र कुमार शर्माले सामाजिक कार्यमा हातेमालो गर्दै अघि बढ्ने अभियानको थालनी भएको बताए । कार्यक्रममा ६ महिला र ३५ पुरुष रक्तदाताबाट ४१ युनिट रगत संकलन भएको संयोजक हरि गहतराजले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?