ट्रेंडिंग:

>> क्यानडाविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै >> कात्तिक र मंसिरमा हुने खेल तालिका सार्वजनिक >> कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन >> लायन्स क्लब अफ सयपत्रीको सिपमुलक तालिम >> कांग्रेस क्षेत्र नं. ३ द्वारा पूर्व गृहमन्त्री खाँणसँग भेटघाट तथा छलफल कार्यक्रम >> सुशासन कायम गर्न प्रदेश सरकारले कठोर निर्णय लिएको छः मुख्यमन्त्री आचार्य >> न्यु सिर्जना अन्तिम आठमा >> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य

कपिलवस्तु बहुमुखी क्याम्पसमा अखिलका अग्रहरी

६ चैत्र २०७९, सोमबार
६ चैत्र २०७९, सोमबार

कपिलवस्तु, ६ चैत ।

कपिलवस्तु सदरमुकाम तौलिहवा स्थित कपिलवस्तु बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा अनेरास्ववियुका राजेश कुमार अग्रहरीले चुनाव जितेका छन् । अग्रहरीले ३ सय १५ मत प्राप्त गरी चुनाव जितेका हुन् । त्यसैगरी नेविसंघ नेतृत्वको संयुक्त लोकतान्त्रिक विद्यार्थी गठबन्धनका तर्फबाट नेविसंघका अध्यक्षका उम्मेदवार सन्दीप यादवले २ सय ५७ र बिद्यार्थी जनमत संघका सचिन चौधरीले २ सय ४८ मत ल्याएका छन् ।

अध्यक्षकै अखिल क्रान्तिकारीकी भिमा कुमारी खत्रीले २८ मत पाईन् । अध्यक्ष बाहेकका अन्य पदमा संयुक्त लोकतान्त्रिक विद्यार्थी गठबन्धनका उम्मेदवारले चुनाव जितेका छन् । सचिव पदमा गठबन्धनका समाजवादी विद्यार्थी संघका सुनिल कुमार यादवले ३ सय ७ मत ल्याएर चुनाव जित्दा विद्यार्थी जनमत संघका राज अग्रहरीले २ सय ४३ मत ल्याए । त्यसैगरी सचिवमा अखिलका अब्दुल्लाह मुसलमानले २ सय १० र अखिल कान्तिकारीका दिलिप कुमार चाईले ७८ मत पाए ।

कोषाध्यक्षमा गठबन्धनका तर्फबाट नेविसंघका कोषाध्यक्ष उम्मेदवार दिलिप कुमार पाण्डेयले ३ सय ७ ल्याएर चुनाव जित्दा विद्यार्थी जनमत संघका बाल्मिकी कुर्मीले २ सय ६१ र अखिलका शिवसागर केसीले २ सय ५७ मत पाए । सदस्यहरुमा गठबन्धनका गंगाराम केवट, बन्दना गिरी, कुमारी शुभम वर्मा, सोनिस पौडेल र संजय पाल गडरियाले चुनाव जितेको निर्वाचन अधिकृत जीवनाथ मरासिनीले जानकारी दिए । यसैबीच निर्वाचनमा समानुपातिकतर्फ अनेरास्ववियुले २ सय ७२ मत, नेविसंघले २ सय ५७, विद्यार्थी जनमत संघले २ सय ३० र समाजवादी विद्यार्थी संघले ८६ मत पाएका छन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?