ट्रेंडिंग:

>> क्यानडाविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै >> कात्तिक र मंसिरमा हुने खेल तालिका सार्वजनिक >> कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन >> लायन्स क्लब अफ सयपत्रीको सिपमुलक तालिम >> कांग्रेस क्षेत्र नं. ३ द्वारा पूर्व गृहमन्त्री खाँणसँग भेटघाट तथा छलफल कार्यक्रम >> सुशासन कायम गर्न प्रदेश सरकारले कठोर निर्णय लिएको छः मुख्यमन्त्री आचार्य >> न्यु सिर्जना अन्तिम आठमा >> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य
१५ औं डिष्ट्रिक कन्फ्रेन्स

बुटवल डाउनटाउनलाई दुई विधामा उत्कृष्ट अवार्ड

३ चैत्र २०७९, शुक्रबार
३ चैत्र २०७९, शुक्रबार

बुटवल, ३ चैत ।

रुपन्देहीमा रहेर सामाजिक क्षेत्रमा अलग पहिचान बनाउन सफल भएको रोटरी क्लब अफ बुटवल डाउनटाउन दुई वटा पुरस्कारबाट सम्मानित भएको छ । काठमाडौमा शुक्रबार शुरु भएको रोटरी ईन्टरनेश्नल डिष्ट्रिक ३२९२ को १५ औ डिष्ट्रिक कन्फ्रेन्समा रुपन्देहीको रोटरी क्लब अफ बुटवल डाउनटाउन दुई उत्कृष्ट विधामा नगद सहित पुरस्कृत भएको हो ।

नेपालको रोटरी क्लबहरुमध्ये स्वस्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गरेवापत उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै जनक दास कान्छीमैया श्रेष्ठ एण्ड फेमिली फाउण्डेसन अवार्डबाट नगद ५ लाख रुपैयाँसहित पुरस्कृत भएको हो । यसैगरी क्लबका सदस्य तथा महिला सशक्तिकरण प्रमुख तेज कुमारी लुईटेललाई ब्यावसायिक महिलाहरुलाई प्रोत्साहनमा योगदान दिएवापत डा. सुनिता र गोपाल आचार्यद्वारा स्थापना गरिएको पुरस्कारबाट नगद १ लाख रुपैयाँसहित सम्मान गरिएको हो ।

एक समारोहका बीच डिजि जितेन्द्र बहादुर राजभण्डारीले रोटरी क्लब अफ बुटवलका अध्यक्ष भरत राना, क्लबका सदस्य तथा महिला सशक्तिकरण प्रमुख तेज कुमारी लुईटेललाई पुरस्कार वितरण गरेका छन् । नेपालमा रहेका १ सय ५७ क्लबहरुमध्येबाट डाउनटाउन उत्कृष्ट हुन सफल भएको क्लबका अध्यक्ष भरत रानाले बताए । सेवाभावनाका साथ काममा लाग्दा देशभरमै उत्कृष्ट क्लब बन्न सफल भएको उनले बताए ।
शुक्रबार सुरु भएको कन्फ्रेन्सन दुई दिनसम्म चल्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?