ट्रेंडिंग:

>> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय

रामजानकी मन्दिर समितिको अध्यक्षमा पुनः चन्द्रभुवन नाउ

२ चैत्र २०७९, बिहीबार
२ चैत्र २०७९, बिहीबार

भैरहवा, २ चैत ।

श्री रामजानकी आध्यात्मिक मन्दिर समिति गैडहवा गाउँपालिका वडा नम्बर ५ विष्णुपुरा, गिदहिया, रुपन्देहीको चौथो अधिवेशन बुधबार सम्पन्न भएको छ । मन्दिर परिसरमा सम्पन्न अधिवेशनले पुनः चन्द भुवन नाउको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्षमा छेदी अहिर, सचिवमा सन्तु प्रसाद धवल र कोषाध्यक्षमा जयप्रकाश उपाध्याय निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा भुवाल तेली, राधेश्याम यादव, रामसेवक चौधरी, रामदयाल गुप्ता, शिवनाथ कलवार, ओम प्रकाश दुवे र पदेन सदस्यमा गैडहवा–५ का वडाअध्यक्ष विजयकुमार शर्मा रहेका छन् । त्यस्तै सल्लाहकारमा राजकुमार गुप्ता, कृष्ण शंकर प्रसाद गुप्ता, पशुपति यादव, सुनिलकुमार कुर्मी, रामलखन कुर्मी र काशी केवट रहेका छन् ।

श्री रामजानकी आध्यात्मिक मन्दिर समितिका अध्यक्ष चन्द्रभुवन नाउको अध्यक्षतामा भएको कार्यक्रममा गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेल, गैडहवा–५ का वडाअध्यक्ष विजयकुमार शर्मा, गैडहवा–५ का निवर्तमान वडाअध्यक्ष कृष्ण शंकर प्रसाद गुप्ता, मन्दिर समितिका आजीवन सदस्यहरु राजकुमार गुप्ता, रामदयाल गुप्ता, योगेन्द्र धवल, सुनिता गुप्ता, पुनिता गुप्ता, मन्दिर समितिका सचिव सन्तु प्रसाद धवललगायतले बोलेका थिए ।

वि.सं. २०३१ सालमा स्थापना भएको श्री रामजानकी आध्यात्मिक मन्दिरलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्न समितिले सक्दो प्रयास गरिरहेको पनि सदस्य रामदयाल गुप्ताले बताए । उनले भने, ‘रामजानकी मन्दिर आस्था र विश्वासको धरोहर हो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?