Butwal Today

प्रवन्ध संचालक तथा प्रवन्ध सम्पादक कुँवरलाई मातृशोक

७ कार्तिक २०८३, शनिबार
अ
अ+
अ-

बुटवल ।
बुटवल टुडे मिडिया ग्रु्पका प्रवन्ध संचालक एवं प्रवन्ध सम्पादक नवराज कुँवरकी आमा मायादेवी कुँवरको ९५ बर्षको उमेरमा निधन भएको छ ।
आमाको बुटवल मिलनचोकस्थित निवासमा शनिवार विहान निधन भएको हो । उनी केही दिनयता विरामी थिइन् । उनका तीनजना छोरा नवराज कुँवर, चन्द्रबहादुर कुँवर र होमबहादुर कुँवर छन् । त्यसैगरी दुई छोरी छन् ।

उनको आजै देवघाटमा अन्त्येष्टी गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?