© २०२३
तिलोत्तमा, २६ माघ ।
पामिर इन्टरनेशनल एकेडेमी तिलोत्तमा–२ रुपन्देहीले आफ्नो वडाका जनप्रतिनिधि र टोल विकास संस्थाहरुलाई सम्मान गरेको छ ।
विद्यालयको शैक्षिक विकासमा वडाका जनप्रतिनिधि र टोल विकास संस्थाहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै विद्यालयले आफ्नो १५ औं वार्षिकोत्सको अवसरमा उनीहरुलाई सम्मान गरिएको हो ।
विद्यालयले तिलोत्तमा–२ का वडाअध्यक्ष डिलबहादुर भट्टराईसहित चारजना वडा सदस्यहरुलाई प्रमाणपत्रबाट सम्मान गरिएको हो । त्यस्तै वडा नम्बर २ मा रहेका ११ वटा टोल विकास संस्थाका अध्यक्ष तथा दुईवटा युवा क्लवलाई समेत सम्मान गरिएको विद्यालयका प्राचार्य गोपाल गौतमले जानकारी दिए । सम्मानित हुने युवा क्लवमा नवज्योती युवा क्लवका अध्यक्ष दिपेश कंडेल र जागृती युवा क्लवका अध्यक्ष विदुर केसी रहेका छन् ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका शिक्षा तथा खेलकूद शाखा प्रमुख गंगाराम आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन चापागाईं र प्राचार्य गोपाल गौतमले उनीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी