Butwal Today

उद्योग मन्त्री यादवद्वारा राजीनामा

२५ भाद्र २०८३, बिहीबार
अ+
अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । आज उनले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएकी हुन ।

मन्त्री यादवको सचिवालयले भनेको छ, “उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले आज प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएकी छन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?