© 2026
काठमाडौँ । रसुवा बाढीमा परेकामध्ये ४६९ जनाको शव फेला परेको छ ।
शुक्रबार बिहान ७ बजेसम्मको प्रहरी बुलेटिनअनुसार आठ जिल्लाबाट गरी ४६९ जनाको शव फेला परेको हो ।
प्रहरीका अनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, चितवनमा १७८, गोरखामा ४४, तनहुँमा २८, नवलपरासी पूर्वमा ११० र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको छ ।