© 2026
काठमान्डौँ ।
जाजरकोटको कल्सेनी केन्द्रविन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ९ बजेर ८ मिनेटमा कल्सेनी केन्द्रविन्दु भएर ४.१ म्याग्नेच्युडको भूकम्प गएको हो ।
केन्द्रका भूकम्पविद् राजेश शर्माका अनुसार भूकम्प ४.१ म्याग्नेच्युड मापन गरिएको हो ।