© २०२३
काठमाडौँ । राष्ट्रिय क्रिकेट खेलाडी आदिल अन्सारीलाई प्रहरीले सप्तरीबाट पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको निर्देशनमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एकजना अधिकृतले रातोपाटीलाई बताए । नेपाल टी–ट्वान्टी लिग क्रिकेटको ‘स्पट फिक्सिङ’मा अन्सरी संलग्न रहेको सिआईबीको निष्कर्ष छ ।
ब्यूरोका एसपी सञ्जयसिंह थापा नेतृत्वको टोलीले स्पट फिक्सिङबारे छानविन गरेको थियो । सो समितिको सिफारिका आधारमा उनलाई पक्राउ गरिएको हो । आजै बिराटनगर बसपार्कबाट प्रहरीले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी मेहबुव आलमलाई पक्राउ गरेको थियो । उनीहरु दुवैलाई काठमाडौँ ल्याउने तयारी छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी