बुटवल । नेपाल सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाउने निर्णय गरेको विरोधमा बुटवलमा हजारौँको सङ्ख्यामा विरोध रयाली गरेका छन् । हामी नेपाली हौ बाच्न देऊ सरकार, डोजर आतङ्क बन्द गर, बालेन तेरो पाराले दुख पायो साराले, भन्दै प्लेकार्डसहित नाराबाजी गरेका छन् । बुटवलको राजमार्ग चौराहा बाट सुरु भएको विरोध र्याली ट्राफीकचोक पुगेर समापन हुने आयोजकले जनाएका छन् ।
तस्बिर: विश्वास ढकाल /बुटवल टुँडे