ट्रेंडिंग:

>> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन् >> संबैधानिक निकायका ५२ नियुक्तिमाथि सर्वोच्च अदालतमा सुनवाइ जारी >> सेनाको पदयात्रा टोली बुटवलमा : जितगढीमा विजय उत्सव (फोटो फिचर) >> माइतीघर देखि बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी >> शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने भन्दै शिक्षक महासंघले आइतबार पनि काठमार्डौंमा प्रदर्शन >> वाणिज्य बैंकहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफामा थोरै उकालो >> बदाम तेल एक, फाइदा अनेक >> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारकै भाउमा सुनचाँदीको मुल्य >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया >> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट >> रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ >> संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत >> पौरस्त्य समाज नेपालको पुनर्गठन >> मुख्यमन्त्री आचार्यद्वारा १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन >> युवा सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले २३ सय ५० युवा काठमाडौ लैजाने 

छपियामा पाठेघरको मुखको क्यान्सर जाँच शिविर

१ माघ २०७९, आईतवार
१ माघ २०७९, आईतवार

बुटवल, १ माघ ।

पेशासंँगै सामाजिक उत्तरदायित्वमा निर्वाह गर्ने उद्देश्यका साथ रुपन्देहीका चिकित्सकहरुद्वारा स्थापना गरिएको रोटरी ई क्लब अफ मेडिकोफ्युजन हाईब्रिड नेपालले छपियामा निःशुल्क पाठेघरको मुखको क्यान्सर जाँच शिविर संचालन गरेको छ । सियारी गाउँपालिका र जलकल्याण सहकारी संस्थाको सहकार्यमा सियारी गाउँपालिकाको पब्लिक माविमा निःशुल्क पाठेघरको मुखको क्यान्सर जाँच शिविर संचालन गरिएको हो ।

शिविरमा हाड जोर्नी तथा विशेषज्ञ डा. शंकर पोखरेल, नेत्र रोग विशेषज्ञ डा. विनिता भट्टराई, दन्तरोग विशेषज्ञ डा. आकृति बानिया, डा. मन्जु गुभाजु, रेडियोलोजिष्ट अभिषेकमान बज्राचार्य, डा. विजय घिमिरे, डा. वसन्त शर्मा, विजय भण्डारी, नाक कान घाँटी विशेषज्ञ डा. मधुसुधन श्रेष्ठ, डा. प्रकाश बस्नेत, डा. सुमन पौडेल, बालरोग बिशेषज्ञ डा. सन्तोष पोखरेल, महिला तथा प्रसुती विशेषज्ञ डा. आरति श्रेष्ठ, डा. अनुपा थापा, न्युरोसर्जन विशेषज्ञ डा. केआई सिह केसी, जनरल फिजिसियन डा.मनिष विश्वकर्मा, डा. हरि पन्थी, मनोरोग विशेषज्ञ डा. विक्रम काफ्ले लगायत दुई दर्जन बढी विशेषज्ञ चिकित्सक तथा सहयोगीहरुबाट शिविरमा प्राविधिक सहयोग गरिएको थियो ।

शिविरमा ४२ जना महिलाको पाठेघरको मुखको क्यान्सर जाँच, ६४ जनाको पेटको भिडियो एक्सरे, ९० जनाको मधुमेह परीक्षण लगायत ५ सय २४ जनाको परीक्षण तथा औषधी वितरण गरिएको थियो । शिविरमा ३ लाख बराबरको बिरामीको जाँच तथा औषधीहरु बितरण गरिएको संयोजक डा. मनिष बिश्वकर्माले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?