ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली

बाणिज्य क्याम्पसको अन्तर्राष्ट्रिय सम्मेलन समापन

२९ पुष २०७९, शुक्रबार
२९ पुष २०७९, शुक्रबार

बुटवल,पुस-
लुम्बिनी वाणिज्य क्याम्पसको आयोजनामा दुई दिने अन्तर्राष्ट्रिय कन्फ्रेन्स बिहीबार सम्पन्न भएको छ । हरेक दुई दुई वर्षमा अन्तर्राष्ट्रिय कन्फ्रेन्स आयोजना गर्दै आएको क्याम्पसले यसपटक इन्टरनेशनल कन्फ्रेन्स अन प्याराडाइम् सिफ्ट इन विजनेश म्यानेजमेन्ट, इकोनोमिक्स, सोसल इन्नोभेसन एण्ड इन्फरमेसन साइन्स, सेयरिङ ग्लोबल्ली, प्रज्ञानम् ब्रह्म –०३ मूख्य विषयमा तेश्रो संस्करणको अन्र्तराष्ट्रिय कन्फ्रेन्स पौष २७ र २८ गते सम्पन्न गरेको हो ।
भर्चुअल माध्यमबाट सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उच्च शैक्षिक संस्थाको रुपमा लुम्बिनी वाणिज्य क्याम्पसले गुणस्तरिय शिक्षा प्रदान गरेर विशिष्ट योगदान पु¬¥याउदै आएको र यस प्रकारको अन्र्तराष्ट्रिय कन्फ्रेन्स प्राज्ञिक क्षेत्र र अनुसन्धानका क्षेत्रमा कोषे ढुगां सावित हुने विश्वास व्यक्त गरेका थिए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोतिलाल पाण्डे , उपप्राध्यापक लक्ष्मणप्रसाद भण्डारी, क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले कन्फ्रेन्सको औचित्यता र उद्देश्यहरुमाथि प्रष्ट पारेका थिए ।
उद्घाटन समारोहमा विशिष्ट अतिथिहरु लुम्बिनी प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठ, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपती प्रा.डा. हृदय रत्न बज्राचार्य, त्रि.वि.व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्मा, नेपाल पब्लिक क्याम्पस संघका अध्यक्ष शिवराज संजेल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल प्रसाद कसजु, आई.आई.एम., इन्डियाका शन्दिप प्रशार, कन्फ्रेन्सका संयोजक सह प्रा. राजेन्द्र लम्साल लगायतले बोलेका थिए ।
पहिलो दिनको दोश्रो सत्रको कि नोट सेसनमा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपती प्रा.डा. हृदय रत्न बज्रचार्य, त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्मा, इभोरा डी विश्वविद्यालय, पोर्चुगलका प्रा.शोमोडि सर्कार, आई.आई.एम., इन्डियाका शन्दिप प्रशार, सिद्धार्थ विश्वविद्यालय, इन्डियाका प्रा. दिपक बाब्ु मिश्र, अब्रा विश्वविद्यालय, फिलिपिन्सका प्रा.डा. एलेक्सिस एरिजावल– एन्रीक्वीज, सिन्ध विश्वविद्यालय, पाकिस्तानका डा. गुलाम अली बुरिरोले मुख्य वक्ताको भुमिका निर्वाह गर्नुभएकोथिए ।
आई.आई.एम., इन्डियाका शन्दिप प्रशार, त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्मा, त्रिभुवन विश्वविद्यालयका प्रा.डा. देवेन्द्र प्रसाद श्रेष्ठ, काठमाण्डौं विश्वविद्यालयका प्रा.डा. मन प्रसाद वाग्लेले विभिन्न समुहमा विभाजित भइ संचालन भएको टेक्निकल चलाएका हुन ।
कन्फ्रेन्सको दोश्रो दिनको पहिलो सत्रमा आई.आई.एम., इन्डियाका शन्दिप प्रशारले केस एनालाइसिस सम्बन्धी प्रशिक्षण संचालन गर्नुभएको भने दोश्रो सत्र समापन समारोहमा अन्र्तराष्ट्रिय कन्फ्रेन्स संयोजक सह प्रा. राजेन्द्र लम्साल , काठमाण्डौं विश्वविद्यालय, शिक्षा संकायका पूर्व डीन प्रा.डा. मन प्रसाद वाग्ले, सहायक क्याम्पस प्रमुख सह प्रा. विष्णु जोशी , त्रि.वि.व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माको विशेष मन्तव्य, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल प्रसाद कसजु र क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायलगायतले सहभागीता ुरहेको थियो । क्याम्पसले सन् २०१८ र सन् २०२० मा गरी दुई वटा अन्तर्राष्ट्रिय कन्फ्रेन्स सम्पन्न गरेको थियो । परम्परागत शैली भन्दा अलि पृथक खालको अनुसन्धानात्मक शिक्षण सिकाईमा जोड दिनुपर्छ भन्ने सन्देश दिन क्याम्पसले ‘प्रज्ञानम् ब्रह्म’ महावाक्यलाई विषयबस्तु बनाएर अन्तर्राष्ट्रिय कन्फ्रेन्स गरेको हो ।सायिक व्यवस्थापन, अर्थशास्त्र, सामाजिक नवप्रवर्तन र सूचना प्रविधिको विकासक्रम र अनुसन्धानको क्षेत्रमा विश्वव्यापिरुपमा आएका परिवर्तित अवस्था बारेमा थाहा दिएको र अनुसन्धानकर्ताहरुलाई आफ्ना अनुसन्धनात्मक लेखको प्रस्तुतिकरणको अवसर पनि सृजना गरेको कन्फ्रेन्स सचिव डा. भगवती प्रसाद चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?