ट्रेंडिंग:

>> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय

लायन्स मनकामनाद्धारा बल्ढेङ्गगढीमा न्यानो वितरण

२८ पुष २०७९, बिहीबार
२८ पुष २०७९, बिहीबार

बुटवल पुस । लायन्स क्लब अफ भृकुटी टाउन मनकामनाले रैनादेवी छहरा गाउँपालिका वडा न. ७ ढाव बल्ढेङ्गगढी मा कपडा वितरण गरेको छ । क्लवले डावका विपन्न परिवारलाई न्यानो कपडा सहयोग गरेको हो । २३ घरधुरी रहेका परिवारलाइ बल्यांकेट प्रदान गरेको क्लबका अध्यक्ष लता खड्काले जानकारि दिईन् । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्र बैंक का पूर्व गभर्नर तथा वरिष्ठ अर्थविद् डा. चिरन्जिवी नेपालले जाडोको बेला न्यानो कपडा लगाएर सुरक्षित बस्न गाँउ वासिलाई आग्रह गरे । अत्याधिक चिसो बढेका कारण बढि विपन्न परिवार समस्यामा पर्ने हुदाँ आफुपनि उक्त ठाउँमा उपस्थित हुदै सहयोग गर्न पाउँदा खुसी लागेको र अन्य संघ–सस्थाहरूलाइ पनि उक्त ठाउँमा सहयोग गर्न नेपालले आग्रह समेत गरेका थिए ।

क्लबका जोन चियर प्रसन नितु श्रेष्ठले क्लवले प्रशंसनीय कार्य गर्दै अघि बढेको बताइन् । कार्यक्रममा क्लवका अध्यक्ष खड्काले उक्त गाउँ जिल्ला सदरमुकाम तथा सम्बन्धित सरोकार वालाहरूको नजर बाट टाढा रहेको र उक्त गाउँमा पानी पर्दा र बर्षादको समयमा पुल नहुदा जनजीवन अत्यन्तै कष्टकर बन्ने गरेको हुदा उक्त क्षेत्रमा सरोकार वालाको ध्यान आकर्षण गर्दै तराइबाट नजिक रहेपनि पछाडि परेकोले त्यस ठाउलाइ उपयुक्त ठानेर सहयोग गरेको बताइन् ।

आर्थिक रुपमा कमजोर परिवारलाई राहत स्वरुप सहयोग गरेको भन्दै विगत देखि नै मानविय सेवा गर्दै आएको अध्यक्ष खड्काले उल्लेख गरिन् । बालबालिकाको भविष्य सुन्दर बनाउनका लागि शिक्षा , स्वास्थ्य, पोषण युक्त खाना र कपडाको अध्यन्तै आवश्यक पर्ने हुदा उक्त कुरालाइ बढि ध्यान दिनु पर्ने त्रिभुवन विश्वविध्यालयका प्रध्यापक सुमन नेपालले बताईन । कार्यक्रमका संयोजक क्लवका सचिव सिमा घिमिरे गरेकी हुन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?