ट्रेंडिंग:

>> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित

त्रिपक्षीय सम्झौतापछि लमही नगरपालिकाको विवाद साम्य

२६ पुष २०७९, मंगलवार
२६ पुष २०७९, मंगलवार

लमही २६ पुस ।

केही महिनादेखि अस्तब्यस्त बनेको लमही नगरपालिकाको विवाद साम्य भएको छ । विवादका कारण सुचारु हुन नसकेको लमही नगरपालिकाले सेवा दिन थालेको छ ।

प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर आन्दोलन चर्किएको थियो । वडाध्यक्षहरु र कर्मचारीहरुले प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीलाई स्विकार गर्न नसकिने भन्दै आन्दोलन गर्दै आएका थिए ।

पुनः प्रशासकीय अधिकृतमा डाँगी नै हुनेगरी सोमबार त्रिपक्षीय सम्झौता अनुसार वडाध्यक्ष र कर्मचारीहरुको आन्दोलन फिर्ता भएको छ । मन्त्रालयले तत्काललाई अर्काे प्रशासकीय अधिकृत पठाउन नसकिने बताएपछि बहालमा रहेका डाँगीबाटै काम गराउन सहज वातावरण निर्माण गरिएको लमही नगरपालिकाका प्रवक्ता मोहन गिरीले बताए ।

उनले अधिकृत बेगर जनताका कामहरु रोकिएको र त्यसलाई निराकरण गर्न डाँगीलाई नै स्विकारिएको बताए । ‘जनताका कामहरु रोकिए, धमाधम हुनुपर्ने योजनाका कामहरु सुचारु हुन सकेन”– प्रवक्ता गिरीले भने–“नगरपालिका सहज तवरबाट चलाउन हाकिम त चाहियो नि ।” कि मन्त्रालयको अनुसार अर्को हाकिम कुर्न सक्नुप¥र्यो त्यसो गर्दा नगरपालिका झन लथालिङ्ग हुने भयो, बाध्यात्मक परिस्थितिबाट पालिकालाई जोगाउन खोजिएको हो”–गिरीले भने ।

त्रिपक्षीय छलफल र सहमति भएपछि आफ्ना आन्दोलनहरु फिर्ता भएको लमही नगरका प्रशासनिक प्रमुख महेश थापा ठेडीले बताए । “हाकिम साबले आफुमा भएका ज्यादतीहरु अन्त्य गर्दै आत्मियताका साथ काम गर्ने र गराउने छु भनी सम्झौता गर्नुभयो”– प्रमुख थापाले भने–“पालिकालाई समृद्ध बनाउन हाम्रो पनि भूमिका रहन्छ नि ।”

सहमति पश्चात तत्काल बसेको कार्यपालिका बैठकले अधिकृत डाँगीलाई निरन्तरता दिन मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ । साथै अवैधानिक भन्दै ५ वटा नियुक्तीलाई बदर समेत गरेको छ । बैठकले राजनीतिक सल्लाहकार, शैक्षिक सल्लाहकार, प्रेस संयोजक, प्रेस सल्लाहकार र स्वकीय सचिव पदलाई बरखास्त गरेको वडा नम्बर १ का वडाध्यक्ष दामोदर पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?