ट्रेंडिंग:

>> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण

देवसिद्ध खानेपानीको ११ औं साधारणसभा

२३ पुष २०७९, शनिबार
२३ पुष २०७९, शनिबार

बुटवल, २३ पुस ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–११, देवीनगरस्थित देवसिद्ध खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ११ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भरत पाठकको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, रूपन्देहीका प्रमुख गुणानिधि पोखरेलले सबै जिल्लाबासीलाई स्वच्छ खानेपानी पुु¥याउने योजनामा डिभिजन कार्यालयको रहेको बताए । उनले पानीका स्रोतहरु जोगाउन आवश्यक रहेको भन्दै त्यसतर्फ लाग्न सबै समक्ष आग्रह गरे । संस्था अध्यक्ष पाठकले ११ वर्ष अगाडि स्थानीयबासीको पहलमा स्थापना भएको देवसिद्ध खानेपानी संस्था गुुरूयोजना बनाएर अगाडि बढेको बताए ।

सहकारीका सचिव लोकराज शर्माले आगामी आर्थिक वर्षभित्र बुटवल उपमहानगरपालिकाको सहकार्य र सह–लगानीमा फोहोर प्रशोधन गर्न नगरपालिकाहरु र खानेपानी संस्थाहरुको सहकार्यमा कम्पोष्ट मल उत्पादन गर्नेतर्फ अगाडि बढिएको बताए । कार्यक्रममा वडा अध्यक्ष रामचन्द्र क्षेत्री, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका केन्द्रीय सदस्य धु्रव धिताल, कालिकानगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खगप्रसाद पुन, संस्थाका संस्थापक अध्यक्ष भक्तबहादुर कार्की, उपभोक्ता प्रतिनिधि सदस्य दुर्गा थापा मगर, कृष्णप्रसाद पोखरेल, उपाध्यक्ष लालबहादुर थापा, सचिव लोकराज शर्मालगायतले बोलेका थिए ।

साधारणसभामा कोषाध्यक्ष डम्बरबहादुर थापा, लेखा समिति संयोजक हिमलाल न्यौपानेले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ । सो अवसरमा ज्येष्ठ उपभोक्तालाई सम्मान, चारवटा टोल विकास क्षेत्रबाट स्वच्छ घरलाई प्रशंसापत्र, असल कर्मचारी पञ्चमान कामीलाई सम्मान गरिएको थियो । संस्थाका १ हजार २५७ उपभोक्ता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?