ट्रेंडिंग:

>> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि

बालबालिकाले पाए न्यानो पोशाक

२० पुष २०७९, बुधबार
२० पुष २०७९, बुधबार

बुटवल, २० पुस ।

चिसो बढ्दै गएपछि बुटवल माध्यमिक विद्यालयका बालबालिकालाई न्यानो पोशाक प्रदान गरिएको छ । बुटवल माध्यमिक विद्यालय बुटवलका पुर्व विद्यार्थी समूह एसएलसी व्याच २०४८ को आयोजनामा एक कार्यक्रमका बीच बालबालिकालाई न्यानो पोशाक वितरण गरिएको हो । जाडो प्रभाव बढी रहेकोले यसबाट बालबालिकाहरुमा पर्ने असर न्युनीकरण गर्न उद्देश्यले बुटवल माध्यमिक विद्यालयमा इसिडी र कक्षा १ मा अध्ययनरत रहेका ६१ जना बालबालिकाहरुलाई स्विटर र टोपी वितरण गरिएको कार्यक्रम संयोजक नारायण खनालले जानकारी दिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक होमबहादुर रायमाझीले पुर्व विद्यार्थीहरुले गरेको रचनात्मक कार्यको प्रशंसा गरे । उनले विद्यालयले शैक्षिक गुणस्तर सुधार गर्दै लगेको बताए ।

२०४८ एसएलसी व्याचका बुटवल मावि पुर्व विद्यार्थीहरुले केही दिन अगाडि शंकरनगर स्थित वनबाटिकामा भेला गर्दै बुटवल माध्यमिक विद्यालय लक्षित विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको पुर्व विद्यार्थी तथा कार्यक्रमका परिकल्पनाकार सितु प्रसाद श्रेष्ठले बताए । सो समूहबाट आगामी दिनमा छात्रवृत्तित अक्षयकोष स्थापना लगायतका रचनात्मक काम निरन्तर गर्ने सोच समेत राखेको श्रेष्ठले बताए । आफूले पढ्को विद्यालय प्रति सबै पुर्व विद्यार्थीहरु एकजुट भई हातेमालो गर्नुपर्ने पुर्व विद्यार्थी ई. वसन्त श्रेष्ठले बताए ।

कार्यक्रममा पुर्वविद्यार्थी एकराज पाण्डेले यस विद्यालयमा अध्ययन गरी आज देश बिदेशमा महत्वपूर्ण स्थानमा पुगेर पुर्व विद्यार्थी इन्जिनियर, डाक्टर तथा विज्ञका रुपमा स्थापित भएर काम गरिरहेकोले उनीहरुको समेत विद्यालय विकासमा योगदान रहनुपर्ने बताए । कार्यक्रममा पु्र्व विद्यार्थी दिपकला पौडेल, खेम नारायण तिवारीले पनि मन्तव्य व्यक्त गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?