© 2026
काठमाडौं ।
कलाकार सुनिल थापाको निधन भएको छ ।
आज बिहान उपचारका क्रममा उनको निधन भएको हो । बिहान स्वास्थ्यमा समस्या देखिएपछि थापालाई थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो ।
उनका आफन्तहरू अस्पतालमा आइनपुगेकाले अस्पतालले औपचारिक घोषणा गरेको छैन । स्रोतका अनुसार आफन्त आइपुगेपछि मात्र औपचारिक घोषणा गर्ने तयारी अस्पतालले गरेको छ ।