Butwal Today

बर्दियाको राजापुरमा हात्ती आक्रमणबाट १ महिलाको मृत्यु

१७ पुष २०८२, बिहीबार
अ+
अ-

बर्दिया, १७ पुस ।

बर्दियाको राजापुर नगरपालिका वडा नं. १० कर्मोहनीमा हात्तीले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ ।

जापुर नगरपालिका वडा नं. १० स्थित दशगजा क्षेत्रमा हात्तीले आक्रमण गर्दा ४० वर्षीया बालिका सेनको मृृत्यु भएको प्रहरीले जानकारी गराएको हो ।
मृतक शरिरलाई प्रहरीले पोष्टर्माटमका लागि गुलरियामा रहेको बर्दिया अस्पतालमा पठाएको छ । भने थप विवरण आउन बाँकी छ ।