ट्रेंडिंग:

>> मणिमुकुन्द सेन दरबार: छायामा पर्दै बुटवलको ऐतिहासिक इतिहास >> चराचुरुङ्गीको मुख्य वासस्थान गुल्मी >> प्रचण्ड र गगनको नाम रोल्पाबाट सिफारिस  >> तेल मिलमा भेटिन्छन् जिसस पूर्वउपप्रमुख >> गुल्मीमा  एक सातामा १३१ जनाले राहदानी बनाए >> प्रसारण लाइनको तारमुनिको जग्गा कित्ताकाट गर्न पाइने, सुरक्षा मापदण्ड भने यथावत् >> इराकका नेपालीलाई श्रम स्वीकृति दिने निर्णय, पर्नेछ यस्तो फरक >> माघीले जोड्दै थारु पहिचान >> गुल्मी सेवा समाज कतारद्वारा भाग्यशाली चिट्ठाको नतिजा सार्वजनिक >> रास्वपा बाणगंगा–९ भलवाडको प्रथम अधिवेशनबाट नमराज गुरुङको अध्यक्षतामा नयाँ समिति  >> शंकरनगर सामुदायिक वनको २५ औं साधारण सभा >>  दिवा सेवा केन्द्र: जहाँ भुल्छ ज्येष्ठ नागरिकको मन >> राप्ती स्वास्थ्य विज्ञान  प्रतिष्ठानमा कार्डियोलोजिष्ट सेवा सुरु हुँदै  >> तीन जिल्लाका सुरक्षा प्रमुखहरुको  बैठक रुरुक्षेत्रमा >> अर्घाखाँचीको सितगंगामा विस्फोटक पदार्थ फेला, नेपाली सेनाद्वारा डिस्पोज गर्ने तयारी >> लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रमा २१८ प्रहरी जवान दीक्षित >> बालेन, रवि र कुलमानको पार्टी एकताको लागि आजै हस्ताक्षर हुने तयारी >> विशेष महाधिवेशन पक्षधरले केन्द्रीय कार्यालय घेर्नुपर्छ : कांग्रेस नेता तिवारी >> प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा रिहा हुने >> फागुन २१ प्रतिनिधिसभा निर्वाचन : प्रचण्ड कहाँ–कहाँबाट भए उम्मेदवार सिफारिस ? >> परराष्ट्रमन्त्री बालानन्द शर्माले लिए पद तथा गोपनीयताको शपथ >> अर्घाखाँचीमा विद्यार्थी बोकेको जिप दुर्घटना, चालकको  मृत्यु, १६ घाइते >> गृह मन्त्रालयद्वारा १२ जिल्लामा नयाँ सीडीओ खटाउने, ६ सहसचिव पदस्थापित >> सर्वोच्चले जाँचबुझ आयोगविरुद्धको रिट खारेज गर्‍यो >> प्रचण्डसँग छलफलका लागि मन्त्री खरेल हात्तीबन पुगे >> बालेन–रास्वपा एकतापछि पावर ब्यालेन्सको बारे छलफल >> ओलीको स्थानहदबारे सरकारको जवाफ : चुनावका लागि सबै उल्झन हटाइन्छ >> सञ्चारमन्त्री खरेल र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता >> सुनको भाउ हालसम्मकै उच्च, तोलाको भाउ २ लाख ६९ हजार नाघ्यो >> पृथ्वीचन्द्र अस्पतालले पाएन सरकारको पैसा >> किन पाएन तरकारीले राम्रो भाउ ? >> चिसो मौसमको स्वास्थ्य समस्या र जोगिने उपाय >> ज्येष्ठ नागरिकप्रति सम्मानको खाँचो  >> रूपान्तरण हुँदै नटुवाको पुर्ख्यौली पेसा >> सरकारको लगानी: बालुवामा पानी >> विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै >> बालेनलाई लक्षित गर्दै हर्क साम्पाङले भने– लुकेर देश खरानी बनाउनेसँग भेट्दिन >> जेनजी अगुवासँग बालेनको भेट : सबै वैकल्पिक शक्तिलाई एउटै मोर्चामा ल्याउने तयारी >> नगरपालिकाले श्रमिक डेक्स बनाउने >> कुमार बेनको घरबाट १४ घण्टापछि बाहिरिए बालेन >> औद्योगिक प्रदर्शनीमा अहिलेसम्मकै ठूलो भीडः एकै दिन ६० हजार अवलोकनकर्ता >> सुशासनको खिल्ली उडाउँदै रिब्दीकोट >> केपीको कब्जा र कांग्रेसको रुख देखिनुभएन – खगेन्द्र सुनार >> विश्वप्रकाश शर्माले गरे आगामी निर्वाचन नलड्ने घोषणा >> प्रदीप पौडेलले महामन्त्री पदका लागि उम्मेदवार हुने घोषणा >> मेयर बालेनले रक्षाको नेतृत्वमा जेनजी अगुवासँग छलफल गरे >> १७ वर्षमा ४७ लाखभन्दा बढीले अवलोकन गरे नारायणहिटी सङ्ग्रहालय >> त्रिवि ५१ औँ दीक्षान्त समारोहमा १६ हजार ३८० विद्यार्थी दीक्षित >> रवि लामिछाने र बालेन शाहबिच फेरि भेटवार्ता हुने >> रविलाई प्रश्न- घण्टी बजाउने कि लौरो टेक्ने ? रविको जवाफ- समयले बताउला

गुल्मी सेवा समाज कतारद्वारा भाग्यशाली चिट्ठाको नतिजा सार्वजनिक

१२ पुष २०८२, शनिबार
१२ पुष २०८२, शनिबार
दोहा–कतार, १२ पुस  ।
दोहा–कतार कतारमा स्थापित सामाजिक संस्था गुल्मी सेवा समाज कतारले “भाग्यशाली चिट्ठाको नतिजा” सार्वजनिक गरेको छ ।
हिन्दुहरूको दोस्रो महान् चाड शुभ दिपावलीको पावन अवसरमा संस्थाको आकस्मिक कोष तथा सामाजिक गतिविधिहरूलाई सहयोग पुर्‍याउने उद्देश्यका साथ खोलिने तयारी गरेर आयोजना गरिएको भाग्यशाली चिट्ठा समाजले शुक्रवार एक कार्यक्रमको आयोजना गर्दै नजिता प्रकाशन गरेको हो ।
समाजका अध्यक्ष मित्र बिएसको सभापतित्व तथा समाजका प्रमुख संरक्षक बुद्ध पाण्डेयको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । भाग्यशाली चिट्ठाअन्तर्गत प्रथम पुरस्कार चिट्ठा न०९७८ केदारले जितेका छन्,त्यस्तै द्वितीय पुरस्कार चिट्ठा न:०२५७ धनकुटा सेवा समाजले हात पारेको छ । तृतीय पुरस्कार  चिट्ठा न:०७३९ सीता चन्द बोहोरा,चौथो पुरस्कार प्रथम र द्वितीय गरी दुई जनालाई परेको थियो । जस मध्य  (०४५३) कृयासनलाई र (११०५) कुल बहादुरलाई परेको छ ।
सान्त्वना पुरस्कारमा (०००१, प्रारम्भ पोखरेल, (०८२४ सबिना, (०३५६ रन्जन, (००११-गणेश बस्याल, (००७४-सिर्जना रहेका छन् । कार्यक्रमको हलमा उपस्थित रहेका विजेताहरूलाई पुरस्कार हल मै प्रदान गरिएको थियो । बाकी रहेका अन्य विजेताहरूलाई सम्पर्क गरेर पुरस्कार दिइने कार्यक्रम संयोजक सुरज चन्द बोहोराले बताए ।
नतिजा सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेयले विजेताहरूलाई बधाई दिँदै चिट्ठामा सहभागी सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे । समाजका वरिष्ठ उपाध्यक्ष सुरज चन्द बोहोराले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई समापन गर्दै सभापति बिएसले गुल्मेलीहरूको माया र मिठो उपहार सम्झेर पुरस्कार ग्रहण गर्न आग्रह गर्दै समाजले आगामी दिनमा पनि सामाजिक,तथा सहयोगमूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।समाजका सचिव कुमार राहादी मगरको सहजीकरण रहेको कार्यक्रममा कतारमा रहेका गुल्मेली तथा अन्य नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?