Butwal Today

बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर)

२ पुष २०८२, बुधबार
अ+
अ-

बुटवल ।

पुष ३ गतेदेखि सञ्चालन हुन लागेको १६औँ औद्योगिक प्रदर्शनी,  कृषि प्रविधि तथा पर्यटन महोत्सव–२०८२ को उद्घाटनपूर्व सन्ध्यामा बुटवलमा औद्योगिक जनचेतना ¥याली निकालिएको छ ।

¥यालीमा विभिन्न जातजातिका भेषभूषा तथा झाँकीसहित स्थानीयहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

तस्बिर : विश्वास ढकाल