ट्रेंडिंग:

>> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस

मुस्लिम आयोगः समयसीमाले छेक्यो महिलालाई

९ पुष २०७९, शनिबार
९ पुष २०७९, शनिबार

चन्द्रौटा (कपिलवस्तु), ९ पुस ।

मुस्लिम आयोगका सदस्य मिर्जा अर्सद बेगले उमेर हद बन्दीका कारण मुस्लिम महिला स्नातक उत्तीर्ण भएपनि आयोगको महिला पद रिक्त रहेको बताएका छन् । सरकारको प्रावधान अनुसार मुस्लिम महिला स्नातक उत्तीर्ण नभेटिदा आयोगको पद रिक्त रहेको उनले बताए ।

कपिलवस्तुको चन्द्रौटामा शनिबार आयोगद्वारा आयोजित पत्रकार सम्मेलनमा सदस्य बेगले यस्तो बताएका हुन् । “सरकारको प्रावधानका कारणले मुस्लिम महिला पढे लेखेको त भेट्नुभयो तर अवस्था कहाँ आएर बिग्रियो भने ग्रेजुएट नहुने र ग्रेजुएट भेटिए पनि उमेर नपुग्दा महिला सदस्य पद खाली छ“ उनले थपे “आयोगमा जानलाई समयसीमाले मुस्लिम महिलालाई छेकेको छ ।“

रिक्त महिला पदको लागि प्राविधिक कार्यालय मार्फत सरकारलाई पटकपटक पदपूर्तिका लागि ध्यानाकर्षण गराएको बेगले जिकिर गरे । यसरी सो पद रिक्त रहि रहँदा महिलाको हक अधिकार हनन भएको जस्तो देखिएको बताउँदै उनले चिन्ता व्यक्त गरे । मुस्लिम महिलाको आवाज सुन्नको लागि महिला सदस्य नियुक्तिका लागि सरकारसँग सदस्य बेगले आग्रह गरे ।

नेपालको मुस्लिम समुदायको वर्तमान अवस्था तथा भावी योजनाबारे जनाउँदै मुस्लिम आयोगले अहिलेसम्म नेपालभर मुस्लिम समुदायको हक अधिकारका लागि नीतिनिर्माण गर्ने गरेको उनको भनाइ छ । सदस्य बेगका अनुसार आयोगले देशैभर मदरसा, कबरस्तान र मस्जिदको तथ्यांक संकलन कार्य जारी राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?