ट्रेंडिंग:

>> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

लैङ्गिकतामा आधारित हिंसा कम गर्न  डिजिटल साक्षरता आवश्यक

५ मंसिर २०८२, शुक्रबार
५ मंसिर २०८२, शुक्रबार

दाङ,५ मङ्सिर ।

लैङ्गिकता आधारित हिंसा कम गर्नका लागि डिजिटल साक्षरतामा जोड दिनुपर्ने बताएका छन् ।

नेपाल परिवार नियोजन सङ्घ दाङ शाखा र संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषको संयुक्त आयोजनामा कार्यक्रम भएको बृहत् यौनिकता लैङ्गिकता आधारित हिंसासम्बन्धी  शिक्षा तथा प्रविधि–सहज कार्यक्रमका सहभागीले प्रविधिलाई सदुपयोग गर्नुपर्ने बताएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख मेघराज आचार्यले युवाहरूका बिचमा  यौनिकता शिक्षालाई बृहत् रूपमा लैजानु पर्ने बताए ।

लागू औषधको सेवन देखि प्रविधिको प्रयोगसम्मका कुरामा उनिलाई ज्ञान दिनुपर्ने बताए । सही समयमा सही शिक्षा दिए मात्रै समाज सही दिशामा जान्छ ।

कार्यक्रममा नेपाल परिवार नियोजन सङ्घ दाङका प्रबन्ध निर्देशक वसन्त खनालले  डिजिटल युगमा बढ्दो अनलाइन हिंसा, साइबर जोखिम र सुरक्षित डिजिटल व्यवहारको आवश्यकताबारे  जानकारी गराएका थिए  ।

युवालाई प्रविधिमा सहजता , लैङ्गिकता आधारित हिंसाका प्रकार, अनलाइन दुर्व्यवहार, फेक पहिचान, ब्ल्याक मेल जस्ता जोखिम तथा तिनको रोकथामका उपायबारेमा जानकारी गराएका थिए  ।

सहमतिबिना कुनै पनि व्यवहार स्वीकार्य नहुने, व्यक्तिगत सिमाना, सम्मानजनक व्यवहार, सुरक्षित सम्बन्ध निर्माण तथा समान अवसर र समान अधिकारका विषयमा युवालाई झनै सचेत बनाउने उद्देश्यका विषयमा छलफल भएको थियो ।

मनोवैज्ञानिक तथा भावनात्मक स्वास्थ्यका सन्दर्भमा तनाव व्यवस्थापन, दबाब सामना गर्ने तरिका, भावनात्मक नियन्त्रण तथा सकारात्मक सोच विकास गर्ने विधिहरूका बारेमा जानकारी गराएका थिए  ।

सरकारी तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/०७९ मा नेपालभर दश हजार सात सय ३९ वटा साइबर अपराधका मुद्दा दर्ता भएका छन् । जसमा ४४ प्रतिशत बढी  महिला तथा किशोरी पीडित  रहेका थिए ।

लुम्बिनी प्रदेशमा मात्रै पाँच सय बढी मुद्दा दर्ता भएको र एक हजार दुई सय ८२ आत्महत्याका घटनामध्ये धेरैलाई डिजिटल हैरानी तथा अनलाइन धम्कीले प्रत्यक्ष वा परोक्ष प्रभाव पारेको देखिएको छ ।

नेपाल परिवार नियोजन सङ्घ दाङ शाखाका प्रबन्ध निर्देशक  खनालले युवाबिच यौनिकता शिक्षाको अभावकै कारण दुर्बेशन, कम उमेरमा विवाह, यौनजन्य सङ्क्रमण, मानव बेचबिखन, लागू औषध दुरुपयोग तथा लैङ्गिक हिंसा बढिरहेको बताए ।

पद्मोदय पब्लिक माध्यमिक विद्यालयका शिक्षक भरतमणि पोखरेलले डिजिटल वातावरणमा अझ जिम्मेवार, सचेत र आत्मविश्वासी बनेको अनुभव सुनाएका थिए । परिवर्तन आफूबाट गर्नुपर्ने बताएका थिए ।

परिवार नियोजन सङ्घ  दाङका  कोषाध्यक्ष माया पोखरेल लगायतले युवा पुस्तालाई सही बाटोमा ल्याउनका लागि सबैले हातेमालो गर्नुपर्ने बताएका  थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?