ट्रेंडिंग:

>> पोषणका लागि रैथाने बालीको प्रयोग बढाऔं: मुख्यमन्त्री आचार्य >> शिक्षकसँगको वार्ता एक-दुई दिन भित्र निष्कर्षमा पुग्नेमा विश्वस्त छु: नैनसिंह महर >> गुणाकर भट्टको निवेदन आज पनि हेर्न नभ्याइनेमा >> बुटवलमा लन्च भयो ‘रेड मी ए फाईभ’ >> पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन >> संघीय निजामती कर्मचारीहरूले सम्झौता कार्यान्वयन नगरेको भन्दै कालो पट्टी बाँधेर प्रदर्शन >> संवैधानिक नियुक्तिविरुद्ध दोस्रो दिनको सुनुवाइ जारी >> बूढानीलकण्ठमा अन्दाजी ३० वर्षीय पुरुषको शव फेला >> बाँकेको डुडुवा गाँउपालिकाद्वारा बीउ उत्पादन सुरु >> पामिर एकेडेमीले ग–यो वार्षिक क्यालेण्डर विमोचन >> बढ्दो कुपोषण कम गर्न खाद्य प्रणाली सुधार आवश्यक: मुख्यमन्त्री आचार्य >> कर्णालीमा डिजिटल कर्णाली कन्क्लेभ हुँदै >> मन्त्रिपरिषद् बैठक ५ बजे, शिक्षकका मागबारे प्याकेजमै निर्णय गर्ने >> विद्यालय शिक्षा ऐनको माग गर्दै सोमबार पनि शिक्षकहरुको प्रदर्शन जारी >> आईपीएलमा आज कोलकाता र गुजरात खेल्दै >> नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचन >> आइतबार स्थिर रहेको सुनको भाउमा सोमबार फेरि नयाँ रेकर्ड >> गुल्मीमा नयाँ र प्रतिलिपि नागरिकता बनाउने बराबरी >> गर्मीमा काँचो आँप खानुका यी हुन ४ फाइदा >> श्रद्धास्थल पुग्नुअघि नै बिजुलीको तारले लग्यो चारको जीवन  >> पाल्पामा जिप दुर्घटना : एकको मृत्यु ,चार घाइते >> विश्वको नक्सामा सन २०२७ सम्ममा नयाँ देश थपिने >> पलाँतामा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु >> बुद्ध शान्तिका अग्रदूत कि शान्तिका नायक ? >> छन्द विधामा पुगोस् सर्जकको ध्यान >> स्टेबरीमा रूपन्देहीको स्वाद ! >> प्लाष्टिक तस्करीले उद्योगलाई धक्का >> स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ? >> शिक्षकका माग सम्बोधन गर्न शिक्षा मन्त्रालयले ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् लैजाँदै, आन्दोलन टुंगिने सम्भावना >> बालविवाह न्युनीकरणका लागि बरघरलाई अभिमुखीकरण >> वन्यजन्तु सप्ताहमा संरक्षणकर्मीलाई सम्मान >> घरेलु टोली बाँकेलाई हराउँदै रौतहट लुम्बिनी कपको सेमिफाइनलमा >> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन्

अन्धोपनलाई न्युनीकरण गर्ने प्रतिवद्धता

७ पुष २०७९, बिहीबार
७ पुष २०७९, बिहीबार

चन्द्रौटा(कपिलवस्तु), ६ पुस ।

छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालले मायादेवी गाउँपालिका कपिलवस्तुमा आँखा स्वास्थ्य शिक्षा र उज्यालो अभियानमा जनप्रतिनिधिको भूमिका विषयक अन्तत्र्रिmया कार्यक्रम गरेको छ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज अन्तर्गत सञ्चालित अस्पतालले एन.ए.बि.पि. नर्वेको आर्थिक सहयोगमा बुधबार अन्तत्र्रिmया गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष वलिउद्दिन मुसलमानले आफ्नो गाउँपालिकामा रहेको अन्धोपनलाई आँखा अस्पतालसँग सहकार्य गरेर न्यूनीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जका प्रमुख प्रशासक शम्शेर थापाले नेपाल नेत्रज्योति संघ तथा दातृ निकायको बारेमा संक्षिप्त जानकारी दिए । उनले मायादेवी गाउँपालिकाको वडा स्तरमा भएको अन्धोपनको बारेमा सहभागीहरुलाई प्रष्ट पारे ।

यसैबीच कार्यक्रममा बोल्दै मायादेवी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष शैलेन्द्र कुमार यादवले वडा कार्यालय र आँखा अस्पतालको सहयोगमा केही दिन पहिले फुलिका स्वास्थ्य चौकीमा निःशुल्क आँखा शिबिरको आयोजना गरी २ सय ७ जनाको निःशुल्क शल्यक्रिया गरिएको स्मरण गर्दै आगामी दिनहरुमा पनि अस्पतालसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

यसैबीच वडा नम्बर १ का वडा अध्यक्ष मुहम्मद इसाहक मुसलमान,वडा नम्बर ६ का वडा अध्यक्ष सन्दिप कुमार चौधरी, ७ का वडा अध्यक्ष जनार्दन प्रसाद चौधरी र ८ का वडा अध्यक्ष मुस्ताक अहमद मुसलमान लगायतले आ–आफ्नो वडामा रहेको अन्धोपन न्यूनीकरणका लागि आफूहरु प्रतिबद्ध रहेको धारणा व्यक्त गरे ।

साथै उनले नेपालको संविधानले ब्यवस्था गरेको मौलिक हक अन्तर्गतको स्वास्थ्यको हक र स्वास्थ्य नीतिले गरेका व्यवस्थाको बारे उल्लेख गरे । नेत्र अधिकृत ओपेन्द्र चन्दले आँखा स्वास्थ्यको बारेमा सहभागीलाई प्रशिक्षण दिए ।

कार्यक्रममा नेपाल नेत्रज्योति संघ, दाङ शाखाका कार्यबाहक सभापति रेशम बहादुर खडकाको अध्यक्षतामा कार्यक्रम भएको थियो भने कार्यक्रमको सहजीकरण प्रशासकीय अधिकृत जसराज बिश्वकर्माले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?