ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

अन्धोपनलाई न्युनीकरण गर्ने प्रतिवद्धता

७ पुष २०७९, बिहीबार
७ पुष २०७९, बिहीबार

चन्द्रौटा(कपिलवस्तु), ६ पुस ।

छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालले मायादेवी गाउँपालिका कपिलवस्तुमा आँखा स्वास्थ्य शिक्षा र उज्यालो अभियानमा जनप्रतिनिधिको भूमिका विषयक अन्तत्र्रिmया कार्यक्रम गरेको छ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज अन्तर्गत सञ्चालित अस्पतालले एन.ए.बि.पि. नर्वेको आर्थिक सहयोगमा बुधबार अन्तत्र्रिmया गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष वलिउद्दिन मुसलमानले आफ्नो गाउँपालिकामा रहेको अन्धोपनलाई आँखा अस्पतालसँग सहकार्य गरेर न्यूनीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जका प्रमुख प्रशासक शम्शेर थापाले नेपाल नेत्रज्योति संघ तथा दातृ निकायको बारेमा संक्षिप्त जानकारी दिए । उनले मायादेवी गाउँपालिकाको वडा स्तरमा भएको अन्धोपनको बारेमा सहभागीहरुलाई प्रष्ट पारे ।

यसैबीच कार्यक्रममा बोल्दै मायादेवी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष शैलेन्द्र कुमार यादवले वडा कार्यालय र आँखा अस्पतालको सहयोगमा केही दिन पहिले फुलिका स्वास्थ्य चौकीमा निःशुल्क आँखा शिबिरको आयोजना गरी २ सय ७ जनाको निःशुल्क शल्यक्रिया गरिएको स्मरण गर्दै आगामी दिनहरुमा पनि अस्पतालसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

यसैबीच वडा नम्बर १ का वडा अध्यक्ष मुहम्मद इसाहक मुसलमान,वडा नम्बर ६ का वडा अध्यक्ष सन्दिप कुमार चौधरी, ७ का वडा अध्यक्ष जनार्दन प्रसाद चौधरी र ८ का वडा अध्यक्ष मुस्ताक अहमद मुसलमान लगायतले आ–आफ्नो वडामा रहेको अन्धोपन न्यूनीकरणका लागि आफूहरु प्रतिबद्ध रहेको धारणा व्यक्त गरे ।

साथै उनले नेपालको संविधानले ब्यवस्था गरेको मौलिक हक अन्तर्गतको स्वास्थ्यको हक र स्वास्थ्य नीतिले गरेका व्यवस्थाको बारे उल्लेख गरे । नेत्र अधिकृत ओपेन्द्र चन्दले आँखा स्वास्थ्यको बारेमा सहभागीलाई प्रशिक्षण दिए ।

कार्यक्रममा नेपाल नेत्रज्योति संघ, दाङ शाखाका कार्यबाहक सभापति रेशम बहादुर खडकाको अध्यक्षतामा कार्यक्रम भएको थियो भने कार्यक्रमको सहजीकरण प्रशासकीय अधिकृत जसराज बिश्वकर्माले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?