ट्रेंडिंग:

>> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 

बुटवलमा “इन्भेष्टर प्रो मिट २०८२” सम्पन्न, सयौं लगानीकर्ताको उत्साहजनक सहभागिता

२३ कार्तिक २०८२, आइतबार
२३ कार्तिक २०८२, आइतबार

बुटवल, २३ कात्तिक ।

नेप्से ट्रेडिङ डटकम र त्रिशक्ति सेक्युरिटिज लिमिटेड (ब्रोकर नं. ४८) को आयोजनामा शनिबार बुटवलको दियालो फूडल्याण्डमा “इन्भेष्टर प्रो मिट २०८२” सफलतापूर्वक सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा सयौं लगानीकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको सुरुवात स्वागत मन्तव्यका साथ नेप्से ट्रेडिङका जीएम जगन्नाथ थपलियाले गरेका थिए। उनले लगानीकर्ताको निरन्तर सिकाइ र जानकारी विस्तारका लागि यस किसिमका कार्यक्रमहरू अत्यावश्यक रहेको बताउँदै बुटवलवासीको मागअनुसार कार्यक्रम आयोजना गरिएको उल्लेख गरे ।

अध्यक्षीय आसनमा नेप्से ट्रेडिङका अध्यक्ष तथा प्रविधिक विश्लेषक सन्दीप कुमार चौधरी रहनु भएको यो कार्यक्रममा प्रमुख अतिथिका रूपमा बैंकिङ क्षेत्रका अनुभवी पूर्व सिइओ भुवन दाहाल, ऊर्जावान प्रस्तोता संजोग कोइराला, अनुभवी लगानीकर्ता तथा विश्लेषक सुवासचन्द्र ढूंगाना, र त्रिशक्ति सेक्युरिटिजका एमडी गोविन्द दाहाल उपस्थित थिए। साथै, आरएसडीसी लघुवित्तका सिइओ ध्रुवकुमार पौडेल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रबन्धक गणेश ढकाल, मार्केटिङ हेड दया लोहोनी, र विश्णुप्रसाद पौडेल पनि विशेष अतिथिका रूपमा सहभागी भएका थिए ।

कार्यक्रममा लगानीकर्ताहरूका लागि आकर्षक अफरहरू पनि घोषणा गरिएका थिए। नेप्से ट्रेडिङका तर्फबाट इलाइट, प्रिमियम र बेसिक फिचरहरूमा ५० प्रतिशत छुट प्रदान गरिएको थियो भने त्रिशक्ति सेक्युरिटिजको तर्फबाट सहभागिलाई लाइफटाइम डिम्याट र मेरोसेयर केवल १७ सयमै गराउने सुविधाको व्यवस्था गरिएको थियो।

साथै, लुम्बिनी केबल कारले उपस्थित सबैलाई २५ प्रतिशत छुट कुपन प्रदान गरेको थियो । कार्यक्रमको प्रमुख आकर्षण प्यानल डिस्कसन थियो, जसमा विभिन्न क्षेत्रका विज्ञहरूले लगानी, अर्थतन्त्र र बजारका पक्षमा आफ्ना विचारहरू राखेका थिए । भुवन दाहालले हालको आर्थिक अवस्थाले बैंकिङ नाफा र लगानी प्रवाहमा पार्ने प्रभावबारे चर्चा गरे ।

संजोग कोइरालाले युवाहरूले लगानी र उद्यमशीलता बीच सन्तुलन कसरी कायम गर्न सकिन्छ भन्नेबारे प्रेरणादायी विचार प्रस्तुत गरे । सन्दीप कुमार चौधरीले बजारका प्रविधिक सूचकहरू विश्लेषण गर्दै बजारका सम्भावित ट्रेन्डबारे प्रकाश पारे । सुवासचन्द्र ढूंगानाले दीर्घकालीन लगानीकर्ताका लागि उपयुक्त सेक्टरहरूबारे सुझाव दिए । त्यस्तै उनले लगानीकर्ताको मनोविज्ञानको बारे पनि धारणा राखेका थिए ।

कार्यक्रममा सहभागी लगानीकर्ताहरूले प्रश्नोत्तर सत्रमा सक्रिय सहभागिता जनाएका थिए । समापनमा आयोजक संस्थाले सबै अतिथि र सहभागीप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि लगानी शिक्षाका यस्ता कार्यक्रम निरन्तर आयोजना गर्ने प्रतिबद्धता जनायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?