ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

पूर्व उपप्रधानमन्त्री पौडेलद्वारा आगजनी गरिएको राजमो कार्यालयको अवलोकन

२० कार्तिक २०८२, बिहीबार
२० कार्तिक २०८२, बिहीबार

बुटवल, २० कात्तिक ।

पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलसहितको एक टोलीले गत भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा राष्ट्रिय जनमोर्चा (राजमो) बुटवल कार्यालयमा गरिएको आगजनी तथा तोडफाडको बिहीबार जानकारी दिदै अवलोकन गरेको छ ।

गृह जिल्ला आएको समयमा जेनजी आन्दोलनका क्रममा यस क्षेत्रमा सरकारी, गैरसरकारी, निजी तथा राजनीतिक दलहरुको कार्यालयहरुमा गरिएको आगजनी तथा तोडफोडको अवस्थाका बारेमा जानकारी लिने क्रममा पौडेलसँगै रुपन्देही क्षेत्र नं. ५ का निर्वतमान सांसद तथा एमालेका नेता बासुदेव घिमिरे, राष्ट्रियसभाका पूर्व सदस्य खिमलाल भट्टराई, जिल्ला अध्यक्ष यज्ञ गैरे, जिल्ला उपसचिव बाबुराम पन्थी, बुटवल उपमहानगरपालिकाकी पूर्व उपमेयर गोमा आचार्य, प्रदेश सल्लाहाकार तुल्सीराम बञ्जाडे, जिल्ला सचिवालय सदस्य ऋषिराम पाण्डे, जिल्ला सचिवालय सदस्य कृष्ण पोखरेल, बुटवल नगर अध्यक्ष शोभाखर पोखरेल, एमालेका युवा नेताहरु मेघराज भट्टराई, यम प्रसाद पाण्डे, गणेश वोहोरा, सुरज भट्टराई लगायतको टोली राजमो कार्यालय पुगेको थियो ।

टोलीले आगजनीबाट भएको क्षति, भवनको अवस्था र त्यसको पुनर्निर्माणका सम्भावनाबारे स्थलगत जानकारी लिएको बताइएको छ । अवलोकनका क्रममा पूर्व उपप्रधानमन्त्री पौडेलले राजनीतिक असहिष्णुता र हिंसात्मक गतिविधिहरूले लोकतान्त्रिक अभ्यासमा नकारात्मक प्रभाव पार्ने भन्दै यस्ता घटनाको तीव्र निन्दा गरे । उनले राजनीतिक मतभेदलाई संवाद र सहमतिको माध्यमबाट समाधान गर्नुपर्ने कुरामा जोड दिए ।

त्यस अवसरमा राजमो नगर अध्यक्ष पदम प्रसाद श्रेष्ठ र कम्युनिष्ट संग्रालयका अध्यक्ष चेतनाथ आचार्यले आगजनीबाट भएको क्षतिको बारेमा जानकारी गराएका थिए ।
जिल्लामा रहेका पौडेलले बुधवार नेपाली कांग्रेस बुटवल नगरको मैनाबरमा रहेको कार्यालयको पनि अवलोकन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?