© २०२३
बुटवल, ५ पुस ।
कालिका मानवज्ञान माविकी प्रशंसा भट्टराई शेर बहादुर गुरुङ जिल्ला स्तरीय कविता प्रतियोगितामा प्रथम भएकी छन । कालिका मानवज्ञान माविको ६२ औं वार्षिकोत्सवको अवसरमा शेर बहादुर गुरुङ अक्षयकोष २०६७ द्वारा मंगलबार विद्यालयमा भएको जिल्लास्तरीय अन्तर मावि कविता प्रतियोगिता प्रंशसाले जित्दै नगद १० हजार, प्रमाणपत्र प्राप्त गरेकी छिन् ।
‘युवा र राजनीति’ शीर्षकमा राखिएको कविता प्रतियोगितामा दीप बोर्डिङ स्कुलकी अन्जली पान्डे द्वितीय र मणिमुकुन्दकी प्रतिभा अर्याल तृतीय भएका छन् । प्रतियोगिताका द्वितीय र तृतीय हुने विद्यार्थीलाई क्रमशः नगद ५ हजार र ३ हजार पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा १५ वटा विद्यालयका विद्यार्थीहरु सहभागी भएका कार्यक्रम संयोजक विवेकराज पोख्रेलले बताए । प्रतियोगितामा दिल साहनी, ऋषिराम अर्याल र टेकराज अर्यालको मुल्यांकन समितिले निर्णायकको भूमिका खेलेका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी