ट्रेंडिंग:

>> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य

खेतीयोग्य जमिन कटान नियन्त्रण गर्न खाद्य अधिकारको ध्यानाकर्षण

४ पुष २०७९, सोमबार
४ पुष २०७९, सोमबार

दाङ, ४ पुस ।

घोराही उपमहानगरपालिका वडा नम्बर ९ अस्परामा हापुर खोलाले वर्षेनी खेत कटान गर्दै आएको हुँदा यस बर्ष पनि सयौं बिघा खेतीयोग्य जमिन क्षति गरेको हुँदा कृषकहरुलाई नोक्सान व्यहोर्न बाध्य भएको हुँदा तत्काल समस्या समाधान गर्न खाद्य अधिकार संजाल दाङ, फियान नेपालले ध्यानाकर्षण गराएको छ ।

फियान नेपालका लुम्बिनी प्रदेश संयोजक सुरेश गौतम, खाद्य अधिकार संजाल दाङका महासचिव मौसम आचार्य र संजालका सदस्य सहितको टोलीले सोमबार वडा नम्बर ९ का अध्यक्ष चैतुराम चौधरीलाई यसअघि सो विषयमा देखा परेको समस्या समाधानका लागि पहल गर्दा पनि सुनुवाइ नभएको हुँदा सो क्षेत्रका किसान खाद्य अधिकारबाट बञ्चित भएको र खोलाले वर्षेनी जमिन कटान गर्दा ठूलो मर्कामा परेको हुँदा समस्या प्रति गम्भीर बन्न लिखित ध्यानाकर्षण पत्र बुझाएको छ ।

’घोराही उपमहानगरपालिका वडा नं. ९ अस्परामा हापुर खोलाले विगत वर्षदेखि वर्षेनी खेत कटान गर्दै आएको यहाँलाई अवगत नै छ । यसै वर्षपनि अस्परा स्थित धान रोपेको खेत कटान गरेको संचार माध्यममा आएपछि खाद्य अधिकार संजाल, फियान नेपाल संस्थाको पहलमा घोराही उपमहानगरपालिकाका उपमेयर हुमा डिसी सहित अधिकारकर्मीले अनुमगन गरेर सम्विन्धत निकायलाई भेटेर किसानलाई राहत र तटबन्धनको व्यवस्था गरिनुपर्ने ध्यानाकर्षण गराएको सर्ववितिदै छ । तर, अहिलेसम्म उक्त कुराको सुनुवाइ नभएको हुदाँ त्यहाका किसानलाई खाद्य अधिकारबाट बञ्चित भएसंगै खोलाले वर्षेनी जमिन कटान गर्दा किसानलाई ठूलो मर्कामा परेको हाम्रो ठम्याइ छ’ विज्ञप्तिमा भनिएको छ ।

खाद्य अधिकार सुनिश्चित गर्न कटान क्षेत्र नियन्त्रणका लागि तत्काल काम अघि बढाउन र कृषकको पेशालाई सुरक्षा दिन वडा कार्यालयमार्फत स्थानीय सरकार समक्ष माग गरिएको छ ।

अस्परामा हापुर खोलाले खेत कटान गर्दा सयौँ विघा जमीन बगरमा परिणत भएको छ । जसले खेतीपातीमा ह्रास आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?