ट्रेंडिंग:

>> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य

बुटवल–१० का वडा सचिवको बिदाई र स्वागत

२९ मंसिर २०७९, बिहीबार
२९ मंसिर २०७९, बिहीबार

बुटवल, २९ मंसिर ।

बुटवल उप महानगरपालिका वडा नम्बर १० का वडा सचिव रामप्रसाद पौडेलको बिदाई र नयाँ सचिव गणेश न्यौपानेलाई एक समारोहका बीच स्वागत गरिएको छ ।

त्यस अवसरमा बोल्दै वडाअध्यक्ष बलबहादुर पुनले वडा सचिव पौडेलले वडामा कार्यरत रहँदा निर्वाह गरेको भूमिका र कार्यकुशलताप्रति प्रशंसा गर्दै आगामी कार्यभारका लागि समेत शुभकामना दिए ।

त्यस्तै उनले नयाँ आगन्तुक वडा सचिव गणेश न्यौपानेलाई स्वागत गर्दै वडाको कार्यसञ्चालनमा सामूहिक भावनाका साथ अघि बढ्ने बताए । जनताका काममा आपसमा हातेमालो गरेर अघि बढ्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे ।

त्यस अवसरमा उनले स्वास्थ्य बिमा कार्यक्रमका बारेमा पनि जानकारी गराएका थिए । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका स्वास्थ्यकर्मी पुजन ज्ञवालीले प्रजनन् स्वास्थ्यका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका शारदा पौडेल, माया बराल, डिल्लीराज अर्याल, नेपाली काँग्रेस वडा नम्बर १० का सभापति किसनबहादुर थापा, कला केसी, समाजसेवी हुमप्रसाद अधिकारी, जनमुक्ति पार्टीका केशर बहादुर गुरुङ, नेकपा माओवादी केन्द्रका दिलिप सुनार, रामबहादुर कार्की, समाजसेवी दुर्गाप्रसाद, वडा कार्यालयका उर्मिला श्रेष्ठ, यमुना काउचालगायतले वडाको विकास निर्माणदेखि लिएर वडालाई सुन्दर बनाउने काममा सचिवको महत्वपूर्ण भूमिका रहने बताएका थिए ।

यसैबीच कार्यक्रमकै अवसरमा मानवसेवा आश्रम दाङ जिल्लाका सयोंजक हिरु जोसीले पुस ९ गते मानवताका लागि सांगेतिक यात्रा नेपथ्य लाइभ कन्सर्ट हुन लागेको भन्दै त्यसमा एकहजार रुपियाँको टिकट किनेर सहयोग गरिदिन आग्रह गरेका थिए । उक्त रकमबाट मानवसेवा आश्रमको निर्माणाधीन भवनलाई पूर्णता दिइने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?