ट्रेंडिंग:

>> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण

प्रतिष्ठामा अत्यधिक बढे बिरामी, शैँया अभाव

२० आश्विन २०८२, सोमबार
२० आश्विन २०८२, सोमबार

लमही, २० असोज । 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक वर्ष २०८१/०८२ मा उपचार गर्न आउने बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । प्रतिष्ठानको बहिरङ्ग र अन्तरङ्ग गरेर २ लाख १८ हजार ७९ जना बिरामीले चालु आवमा सेवा लिएका हुन् ।

जसअनुसार बहिरङ्ग सेवा २ लाख ४ हजार १ सय जना र अन्तरङ्ग सेवा १३ हजार ९ सय ७९ जनाले लिएका छन् । प्रतिष्ठानले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०८०/०८१ मा बहिरङ्ग र अन्तरङ्ग १ लाख ७६ हजार ९ सय ७४ जना बिरामीले सेवा लिएका छन् । जसमा बहिरङ्ग सेवा १ लाख ६८ हजार ५ सय २२ जना र अन्तरङ्ग सेवा ८ हजार ४ सय ५२ जना बिरामीले पाएका छन् ।

त्यस्तै आर्थिक वर्ष  २०७९/८० मा बहिरङ्ग र अन्तरङ्ग गरेर १ लाख ६० हजार ६ सय ५८ जना बिरामीले सेवा पाएका छन् । जसमा बहिरङ्ग सेवा १ लाख ५३ हजार ५ सय र अन्तरङ्ग सेवा ७ हजार १ सय ५८ जना बिरामीले उपचार सेवा प्राप्त गरेको प्रतिष्ठानका सूचना अधिकृत निशानदाजु भट्टराइले जानकारी दिए ।

प्रतिष्ठानका रजिस्ट्रार प्रा‍. श्याम लम्सालले प्रतिष्ठानमा विशेषज्ञ सेवा र अत्याधुनिक उपकरणहरू थपिँदै गएपछि सेवा विस्तार हुँदै गएको बताएका छन् । उनले प्रतिष्ठानलाई पश्चिम नेपालकै स्वास्थ्य क्षेत्रको हव बनाउने गरी अघि बढेको भन्दै यसको विकास र विस्तारमा सामुहिकरुपमा पहल र आवश्यकता रहेको औँल्याए ।

रजिस्ट्रार लम्सालले दिएको जानकारी अनुसार प्रतिष्ठानले गएको आर्थिक वर्षदेखि न्युरो सर्जरी सेवा सुरु गरेको, आगामी मङ्सिर महिनाभित्र क्याथ्ल्याव सेवा सुचारु गरी मुटु रोग उपचार सुरु गर्ने, युरोलोजि र युरो सर्जरी सेवा सुचारु रहेको छ ।

त्यस्तै उनका अनुसार ४ सय शैया अस्पताल यसै आवमा निर्माण सुरु हुने, सामुदायिक सेवा अन्तरगत रोल्पाको होलेरी र त्रिवेणिमा सेवा सुरु गरेको र एमबिबिएस कार्यक्रम सहजरुपमा सञ्चालनमा रहेको छ । प्रतिष्ठानमा हाल ३ सय २० बेड चालु अवस्थामा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?