ट्रेंडिंग:

>> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय
समाचार

नहरपुर माविको ५३ औं बार्षिकउत्सव

२८ मंसिर २०७९, बुधबार
२८ मंसिर २०७९, बुधबार

बुटवल –  बुटवल ११ नहरपुर स्थित नहरपुर माविले ५३ औ बार्षिकौत्सव तथा अभिभावक दिवस भव्यताका मनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डोरप्रसाद पोख्रेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथ्यता बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले रहेका थिए । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख पाण्डेले नहरपुर माविले यस क्षेत्रको शैक्षिक उन्नयनमा महत्वपूर्ण भुमिका निर्वाह गरेको कुरा उल्लेख गरेका थिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका उप–प्रमुख सावित्रा अर्याल , शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख दिपेन्द्र ढकाल, बुटवल उपमहानगर शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणी खनाल, रुपन्देहीस्थित विभिन्न सामुदायिक विद्यालयका प्राचार्यहरुको उपस्थित रहेको थियो । उक्त अवसरमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाइ छात्रवृत्ति तथा शैक्षिक सामाग्रीहरु वितरण गरिएको थियो ।
सो कार्यक्रममा अक्षयकोष दाताहरुलाइ सम्मान गरिएको थियो।विद्यालयका सह–प्राचार्य युवराज पन्थीले स्वागत गरेका थिए । कार्यक्रममा विद्यालयका प्राचार्य धनिश्वर गौतमले बार्षिक एवम आर्थिक प्रतिवेदन पेश गरेका थिए । सो कार्यक्रमको संचालन विद्यालयका शिक्षक बलराम न्यौपानेले गरेका हुन । कार्यक्रममा विद्यालयमा सन्चालित विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी विद्यार्थीहरुलाइ सम्मान गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?