ट्रेंडिंग:

>> दाउन्नेमा सडक विस्तारको कामलाई तिव्रता दिन रातीमा सडक बन्द गरिने, चार दिन दिउसोँमा बन्द गरि मर्मत गरिदै >> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा

‘उदेश्य मिल्ने सहकारी मर्जरमा जान जरुरी’

२४ मंसिर २०७९, शनिबार
२४ मंसिर २०७९, शनिबार

बुटवल मंसिर – भैरव बचत तथा ऋण सहकारी सस्थाको १५ औं बार्षिक साधारण सभा तथा छैठौ अधिवेसन बुटवलमा भएको छ ।
अधिवेसन बाट अध्यक्षमा ढाकाराम न्यौपाने चयन भएका छन् । यस्तै उपाध्यक्षमा केशवराज न्यौपाने, सचिवमा सर्मिला ढकाल, कोषाध्यक्षमा बाबुराम ज्ञवाली र सदस्यमा चन्द्र कुँवर, रन्जु बेल्बासे, ठाकुर खड्काक्षेत्री, लिलाधर नेपाल, देवराज खनाल, चयन भएका हुन । यस्तै नारायण प्रसाद खनाल को संयोजकत्वमा लेखा समिति चयन गरिएको छ । जसको सदस्यमा प्रज्जवल अर्यालचयन भएका हुन ।
यस अघि साधारण सभामा बोल्ने बक्ताहरुले उदेश्य मिल्ने सहकारीहरु मर्जरमा जानुपर्ने बताए ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालीकाका सहकारी विभाग प्रमुख गुणखर खनालले सहकारीहरु मर्जरमा जानुको विकल्प नभएको बताए । उनले सहकारीको संख्या मात्रै वृद्धि हुँदा विकृति बढेको भन्दै सहकारीहरु गाभिएर एकिकृत कारोबार गर्नुपर्ने बताएका हुन ।
इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख धुब नेपालले नेपालमा सहकारीको स्थापना २०४८ सालमा सुरु भएको भन्दै तीस बर्ष सम्म आईपुग्दा धेरै सहकारीको आर्थीक व्यवस्थापन राम्रो भएको बताए ।

प्रदेस कोष तथा लेखा नियन्त्रण कार्यालय बुटवलका प्रमुख दीपक ज्ञवालीले सहकारी भनेको सानो सानो बचतबाट सञ्चालन गर्ने संस्था भएको कारण यसले आर्थिक व्यवस्थापन चुस्तता राख्नुपर्नेमा जोड दिएका थिए । भैरब बचत तथा ऋण सस्थाका अध्यक्ष देबिप्रसाद भुसालले सस्थाले आथिक सुशासनलाई मुख्य मानेर काम गरिरहेको बताएका थिए । सहकारीमा ४ सय ३७ सदस्य रहेका छन् । सहकारीका उपाध्यक्ष केशवराज न्यौपाने, संस्थापक अध्यक्ष दिपक चापागाई, लेखा समिती सयोजक नाराण खनाल, शेयरसदस्य सहदव श्रेष्ठ, सर्मिला ढकाल लगायतले बोल्दै पछिल्लो आर्थिक अवस्थालाई मध्यनजर गर्दै सहकारी अगाडी बढ्नु पर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%