ट्रेंडिंग:

>> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त

बजाज डिस्कभर माईलेज च्याम्पियन हुँदै

२४ मंसिर २०७९, शनिबार
२४ मंसिर २०७९, शनिबार

कपिलवस्तु, २४ मंसिर ।

कपिलवस्तुको तौलिहवामा मंसिर २६ गते वजाज डिस्करभर माईलेज च्याम्पियन कन्टेस्ट हुने भएको छ । तौलिहवा स्थित बुद्धपद्धम माविको खेल मैदानमा आईतबार बिहान ९ बजेदेखि माईलेज च्याम्पियन कन्टेस्ट हुने आयोजकले जनाए । यसअघि गत भदौ १२ गते माईलेज च्याम्पियन कन्टेस्ट आयोजना गरिएको भए पनि बर्षाले अवरोध गर्दा अन्तिम समयमा कन्टेस्ट स्थगित भएको थियो । आयोजना गरिएको माईलेज च्याम्पियन कन्टेस्ट जित्ने ३ ग्राहकका लागि कम्पनीले आकर्षक पुरस्कारको व्यवस्था गरेको वजाजका क्षेत्रिय प्रमुख प्रकाश शर्माले जानकारी दिए । कन्टेस्टमा एकसय जना ग्राहकहरु बीच माईलेज च्याम्पियन प्रतिश्पर्धा गराउने योजना छ । बजाज डिस्कभर १ सय २५ सिसी बाईक अन्य प्रतिश्पर्धि बाईक भन्दा बढि माईलेज दिने जानकारी दिन माईलेज च्याम्पियन कन्टेस्ट आयोजना गर्न थालेको शर्माले प्रष्ट्याए ।

नेपालमा बजाज कम्पनीको उत्पादनको डिस्कभर १२५ सिसी बाईकको बिक्री सन् २००४ देखि सुरु भएको हो । पेट्रेलियमको मल्य वृद्धि बढने क्रम सँगै ग्राहकले बढी माईलेज र कम मेन्टिनेन्स खर्च आउने भएकाले डिस्कभर बाईक पहिलो रोजाई बनेको कन्टेस्टका आयोजक बताउँछन् । तराई भेगमा कम सिसी भएका मोटरसाईकल रुचाउनुका साथै कृषक, शिक्षक, साना ठुला व्यापारी, सरकारी, अर्घ सरकारी र गैरसरकारी संघ सस्थाका कर्मचारीले खोज्ने भएकाले बाईकको माग बढेको जनाईएको छ । सन् १९९८ मा हंसराज हुलास एण्ड कम्पनी प्रा.लि. ले भारतमा उत्पादित वजाज मोटरसाईकलको आधिकारीक बिक्री वितरण सुरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?