ट्रेंडिंग:

>> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य

घोराही उपमहानगरले गरिबको परिचयपत्र वितरण गर्ने

२३ मंसिर २०७९, शुक्रबार
२३ मंसिर २०७९, शुक्रबार

दाङ, २३ मङ्सिर ।

दाङको घोराही उपमहानगरपालिकाले गरिब घरधुरीलाई परिचय पत्र वितरणको तयारी गरेको छ । उपमहानगरपालिकाको सूचना तथा सञ्चार प्रविधी शाखाले गरिब घरधुरीको पहिचान गरी तयार गरिएको परिचयपत्रलाई कसरी बितरण गर्ने भन्न्ो बिषयमा घोराहीमा छलफल कार्यक्रमको आयोजना गरेको हो ।

घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले वडा कार्यालयका सचिवहरुले वडामा रहेका गरिब परवारको हस्ताक्षर गराएर परिचयपत्र नगरपालिकामा बुझाए पछि वितरणको प्रकृया अगाडि बढ्ने बताए ।

सोही कार्याक्रममा उपप्रमुख हुमाकुमारी डिसीले अब गरिव भएका कारण कुनै पनि काम बाट बाट बन्चित हुन नपर्ने बताइन् । प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले वडा अध्यक्ष र वडा सचिबहरुसँगको समन्वयमा काम अगाडि बढ्ने बताए ।

घोराहीका १९ वटै वडाका अध्यक्ष र सचिवलाई परिचयपत्र वितरण सम्बन्धी अभिमुखिकरण गरेर सम्बन्धित वडामा परिचयपत्र पठाईएको प्रमुख प्रशासकिय अधिकृत घिमिरेले बताए । घोराही उपमहानगरपालिका भित्र १ हजार ४ सय ५८ घरधुरी अति गरिब, २ हजार ७०८ घरधुरी मध्यम र १ हजार ६ सय ३५ घरधुरी सामान्य गरि ४ हजार ८ सय ११ घरधुरी गरिबीको अबस्थामा रहेको तथ्यांक रहेको छ ।

करिव डेढ बर्ष पहिले घोराहीका उपमहानगर भित्रका सबै घरधुरीमा गणक र सुपरिबेक्षकहरु पुगेर घरमूलीको फोटो सहितको सबै विबरण संकलन गरिसकेका छन् । उनीहरुले ल्याएको तथ्याङको आधारमा परिचयपत्र बनिसकेको छ । परिचयपत्र पाएका गरिबलाई आयमूलक कामको लागि सीप, शिक्षा र स्वास्थ्यको ग्यारेन्टी, खाद्य सुरक्षाको सुनिश्चितता गर्ने सरकारी योजना छ । गरिबलाई निःशुल्क स्वास्थ्य बीमा, अध्ययनको लागि छात्रवृत्ति, आयआर्जनका कार्यक्रम रहेको उपमहानगरपालिकाले जनाएको छ ।।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?