ट्रेंडिंग:

>> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ

विश्वमा पहिलो पटक दाङमा अन्तर्राष्ट्रिय योग सम्मेलन हुँदै 

१३ भाद्र २०८२, शुक्रबार
१३ भाद्र २०८२, शुक्रबार

दाङ,१३ भदौ ।

आगामी असोज २५ गतेदेखि २७ गते सम्म दाङ जिल्लाको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय परिसरमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय योग सम्मेलन २०८२ का बारेमा जानकारी गराइएको छ ।

नेपाली जनताको सहयोगमा २०४३ साल मङ्सिर २५ गते स्थापना भएको र दाङको बेलझुण्डीमा केन्द्रीय कार्यालय रहेको नेपाल संस्कृत विश्वविद्यालयले अध्ययन, अध्यापन र अनुसन्धानका माध्यमबाट पौरस्त्य वाड्मय, सनातन परम्परा र योगविज्ञानको संरक्षण, संवर्द्धन तथा विश्वव्यापीकरणका लागि अनवरत प्रयास गर्दै आएको छ ।

सम्मेलनको उद्घाटन नेपाल संस्कृत विश्वविद्यालयका कुलपति एवं  प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको मूल कार्यसमिति संयोजक प्रा.डा सुधनकुमार पौडेलले जानकारी दिए ।

सम्मेलनमा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त विद्वान, विदणी, बोगसाधक, आध्यात्मिक चिन्तक, अनुसन्धाता र प्राज्ञिक व्यक्तित्वहरूबाट योगदर्शनका शास्त्रीय तथा आधुनिक विषयवस्तुसँग सम्बन्धित तीसभन्दा बढी अनुसन्धानमूलक कार्यपत्रहरू प्रस्तुत गर्ने तयारी मूल कार्यसमिति संयोजक प्रा.डा सुधनकुमार पौडेलले जानकारी दिए  ।

सम्मेलन अवधिभर प्रतिदिन प्रातः कालमा एक हजार जनाले सामूहिक योगाभ्यास गर्ने कार्यक्रम पनि तय गरिएको छ । सम्मेलनमा शास्त्रीय विधिपूर्वक रुद्रयाग, अग्निपूजन, गायत्री उपासना र गुरु गोरखनाथको धुनी जगाउने चत्रित्वंध यज्ञकर्म पनि सञ्चालन हुनेछन् ।

यसका साथै यौगिक आहार बिहारबारे जानकारी गराउन विभिन्न स्टलहरूको स्थापना, योग र स्वास्थ्यसँग सम्बन्धित प्रवचन, स्वास्थ्य शिविर, आयुर्वेदिक उपचार कर्म र रक्तदानका कार्यक्रम समेत सञ्चालन हुनेछन् ।

सम्मेलनमा सहभागी हुने विशिष्ट विदेशी अभ्यागतहरूलाई दाङ जिल्लाका धार्मिक, ऐतिहासिक र सांस्कृतिक स्थलहरूको अध्ययन भ्रमण गराउनुका साथै नेपालका विभिन्न धार्मिक स्थलहरूको भ्रमण गर्न प्रेरित गरिनेछ ।

सम्मेलनमा पचास देशका पाँच हजार बढी व्यक्तिको सहभागिता रहने छ । सम्मेलन सम्पन्न गर्नका लागि विश्वविद्यालयले १३ सदस्यीय मूल कार्यसमिति गठन गरेको छ भने हालसम्म एक्काइस वटा उपसमितिहरू गठन भैसकेका छन्  ।

नेपालकै गौरवका रूपमा रहेको सम्मेलन सफल पार्न प्राडा पौडेलले सबैलाई आग्रह गरेका छन्  ।  नेपाल संस्कृत विश्वविद्यालयका कुल सचिव माधव अधिकारीले २०१० सालमा भूमि सम्मेलन गरेर भूमि सङ्कलन गरेको बताए  ।

२०२२ सालमा आध्यात्मिक सम्मेलन भएको र २०२४ सालमा विद्धत सम्मेलन गरि देश भर चिनाउने काम भएको बताए । जनताको साथ सहयोगमा स्थापना भएको संस्कृत विद्यालयले अहिले गर्न थालेको अन्तर्राष्ट्रिय योग सम्मेलनलाई सबैले साथ सहयोगले सफल पार्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?