ट्रेंडिंग:

>> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो

उखुको अनुदान यथावत् कायम गर्दै तत्काल अनुदान रकम निकासी गर्न उखु उत्पादक किसान सङ्घको माग

१३ भाद्र २०८२, शुक्रबार
१३ भाद्र २०८२, शुक्रबार

सुनवल, १३ भदौ  ।
नेकपा एमाले सम्बद्ध उखु उत्पादक किसान सङ्घ पश्चिम नवलपरासीले उखु कृषकलाई उपलब्ध गराउँदै आएको अनुदान रकम यथावत् कायम गरि तत्कालै गत वर्षको अनुदान रकम निकासा गर्न माग गरेको छ ।

आज जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री केपि शर्मा ओलीलाई ज्ञापन पत्र पठाउँदै सङ्घले बजेट अभाव देखाएर अनुदान रकम कटौती गर्ने विषय न्यायसङ्गत नदेखिएको ठहर गरेको छ ।

उखु खेतीमा अनुदानको व्यवस्था भएपछि उत्पादन वृद्धि भएकाले चिनी र चिनीजन्य पर्दाथको बिक्रीबाट सरकारले तिन अर्ब बढी राजश्व वार्षिक प्राप्त गर्ने भएकाले त्यसको करिब आधा रकमले अनुदान वितरण गर्न पुग्ने सङ्घको भनाई छ ।

भुक्तानी नपाउँदा किसानलाई मलखाद, बीउ बिजन खरिद तथा ऋण तिर्न समस्या भएको भन्दै सङ्घले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको अखिल नेपाल किसान महासङ्घ स्थायी कमिटी सदस्य राजन कुमार आचार्यले बताए ।

यस्तै, सङ्घले आगामी वर्षको आधार मूल्य समयमै घोषणा गर्न, किसानलाई दिनुपर्ने अनुदान रकम तुरुन्त वितरण गर्न र उद्योगीबाट किसानलाई ठगिने वातावरण रोक्ने व्यवस्था मिलाउन माग गरेको छ ।

एमाले जिल्ला कमिटी अध्यक्ष दीपेन्द्र कुमार अधिकारीले केन्द्रमा चल्दै आएको किसानहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै जिल्ला बाट समेत थप दबाब सृजना गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको बताए । उखु किसानहरू विगत छ दिन देखि काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?