ट्रेंडिंग:

>> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस

क्यान महासंघ गुल्मीको अध्यक्षमा ऐर निर्वाचित

१७ मंसिर २०७९, शनिबार
१७ मंसिर २०७९, शनिबार

गुल्मी, १७ मंसिर ।

कम्युटर एसोशिएसन नेपाल महासंघ गुल्मीको तेश्रो जिल्ला अधिवेशनवाट अध्यक्षमा बासुदेव ऐर निर्वाचित भएका छन् । जिल्ला सदरमुकाम तम्घासमा शनिवार सम्पन्न एशोसिएशनको तेश्रो जिल्ला अधिवेशनबाट निवर्तमान कार्यसमिति अध्यक्ष ऐर पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

अध्यक्ष लगायत अन्य पदाधिकारीहरु समेत सर्वसम्मत निर्वाचित बनेका छन् । निर्वाचित अन्य पदाधिकारीहरुमा उपाध्यक्ष हिमालय केसी, सचिव फर्सुराम पन्थी, सह–सचिव सरोज कुमार काउछा, कोषाध्यक्ष ईश्वर बिक र सदस्यमा सरोज खनाल, शैलेस भलामी र पार्वता भुसाल रहेका छन् ।

कार्यक्रममा निर्वाचन समितिका संयोजक भिम न्यौपानेले नव निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए । कम्युटर एशोसिएशन नेपाल लुम्बिनी प्रदेश सदस्य कृष्ण खनालले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना प्रकट गर्दै संस्थालाई आगामी दिनमा प्रदेशमै नमुना बनाउने गरी काम गर्न नव कार्यसमितिलाई शुभेच्छा प्रकट गरेका थिए ।

नवनिर्वांचित अध्यक्ष वासुदेव ऐरले जिल्लामा संस्थाले गरेको कार्य उपलब्धि र आगामी दिनमा गर्नु पर्ने कामहरुको बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले सबैको सल्लाह र सुझावलाई आत्मसाथ गर्दै आगामी दिनमा संस्थाको संस्थागत विकासका लागि थप सक्रियतापुर्वक अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए । उक्त समितिको कार्यकाल आगामी दुई वर्षको रहने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?