ट्रेंडिंग:

>> संविधान पुनर्लेखन गरि निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात

गुरुङ्हरुको आधिकारिक लिपि खेमा लिपि पुस्तक विमोचन

४ श्रावण २०८२, आइतबार
४ श्रावण २०८२, आइतबार

बुटवल ।

गुरुङ्हरुको आधिकारिक लिपि खेमा लिपि पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ । बालनर सिङ गुरुङ द्वारा लिखित पुस्तक विमोचन गर्दै बुटवल उपमहागर पालिका प्रमुख खेल राज पाण्डेले खेमालिपी वास्तवमा आज जातीयलाई मात्र नभइ स्थनीय सरकारको पनि भएको बताए । आज बुटवल नगरले हरेक समुदायको जातीय संस्कार संस्कृती संरक्षण सम्बर्धन गर्नका लागि विभिन्न किसिमका जातीय सीप तालिमहरु गर्दै आइरहेको र बुटवललाई साँस्कृतिक पहिचानको शहर बनाउने उनले बताए ।

गुरुङ्हरुको लिपि खेमलिपीको पनि मुल उदगम थलो बुटवल भएकाले गर्व लागेको उनले बताए । सीपहरु सिक्न सके यही उत्पादन र रोजगार सबैले पाउन सक्ने र आफु–आफुमा भएको क्षमता प्रस्तुत गर्नु पर्ने उनले बताए ।

कार्यक्रममा खेमालिपी पुस्तकका लेखक खेमालिपी सर्जक बालनर्सिङ गुरुङ, तमु ह्युल छोज धिका अध्यक्ष राम बहादुर गुरुङ, नेपाल भारत आदिवासी जनजाती मैत्री संघका केन्द्रीय सल्लाहकार वरिष्ठ अधिवक्ता चन्द्र कुमारी गुरुङ, मानव महाशक्ती अभियान नेपालका केन्द्रीय अध्यक्ष सुष्मा देवकोटा, तमुह्युल छोज धि लुम्बिनी प्रदेश प्रमुख झप्पट बहादुर गुरुङ, लेखक तथा प्रोफेसर आनन्दमान शाक्य, खेमालिपी सर्जक कानुनी परामर्शदाता बाबुराम पान्डे लगायतले शुभकामना मन्तव्य राखेका थिए । त्यसैगरी नेपाल भारत आदिवासी जनजाती मैत्री संघका केन्द्रीय अध्यक्ष खेमालिपी पुस्तक प्रकाशक विनोद कुमार गुरुङ, तमु ह्युल छोज धि नगर समितिका अध्यक्ष बुद्धि प्रसाद गुरुङ, मदन गुरुङ्लगायतले पनि मन्तव्य व्यक्त गरेका ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?