ट्रेंडिंग:

>> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण

प्रतापपुरको गाउँ सभामा पौने अर्बको बजेट प्रस्तुत

९ असार २०८२, सोमबार
९ असार २०८२, सोमबार
नवलपरासी, ०९ असार ।
 जिल्लाको प्रतापपुर गाउँपालिकाले अगामी आर्थिक वर्ष २०८२/०८३ का लागि पौने अर्बको बजेट सहित गाउँ सभा सम्पन्न गरेको छ । गाउँ सभामा प्रस्तुत कुल ७६ करोड ३९ लाख ६७ हजार ९ सय को बजेट पास गर्दै गाउसभा सम्पन्न गरेको हो ।
गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवको अध्यक्षतामा बसेको गाउँ सभामा गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी चौधरीले अगामी वर्षको आय व्यय विवरण, बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।
सो भन्दा पहिला गाउँपालिका अध्यक्ष यादवले सभामा अगामी वर्षको नीति कार्यक्रम प्रस्तुत गरेका थिए । सोही नीति कार्यक्रममा आधारित बजेट कार्यक्रम पनि उपाध्यक्षले पेस गरेकी थिइन् । प्रस्तुत बजेटमा समानीकरण अनुदान सङ्घीय र प्रदेशको गरी १३ करोड,८५ लाख ३२ हजार, सर्त अनुदान चालु सङ्घीय र प्रदेश गरी २४ करोड ८० लाख, सर्त अनुदान पुजिँगत, सङ्घ र प्रदेश गरी ४ करोड ६९ लाख, विशेष अनुदान चालु सङ्घीय सरकारको १ करोड १२ लाख, विशेष अनुदान पुजिँगत प्रदेशको १७ लाख, समपूरक अनुदान सङ्घ र प्रदेश गरी ३ करोड ८८ लाख गरी कुल रकम ४८ करोड ५१ लाख ३२ हजार अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गतको आयको अनुमान गरिएको छ ।
त्यसै गरी राजस्व बाँडफाँडबाट प्राप्त हुने आय रकममा मूल्य अभिवृद्धि कर ८ करोड ३७ लाख ५ हजार १ सय ६८,अन्तःशुल्क २ करोड ७९ लाख १ हजार ७ सय २३, सवारीसाधन कर १ करोड १० लाख ६० हजार, बन रोयल्टी ३ लाख,जलविद्युत रोयल्टी ४३ लाख, घरजग्गा रजिष्टे«सन ८० लाख गरी कुल १३ करोड ४३ लाख ६६ हजार ८ सय ९१ रुपिया अनुमान गरिएको छ । आन्तरिक राजस्व पनि ३ करोड ५० लाख अनुमान गरेको छ,भन्ने मौज्दात रहेको १० करोड ९४ लाख ६९ हजार ९ रुपियाँ हुने अनुमान छ ।
यसै गरी व्ययको अनुमान पनि प्रस्तुत गरिएको थियो । नीति कार्यक्रम तर्फ गाउँपालिका अध्यक्ष यादवले पालिका भित्रका कृषकले जडान गरेका सिचाई मिटरमा लाग्ने सबै विद्युत् महसुल पालिकाले तिर्ने गरी बजेट बनाइएको घोषणा गरेका थिए ।  बजेट प्राथमिकतामा संस्थागत सुदृढीकरण र सुशासन, दिगो पूर्वाधार तथा सहरी विकास, कला, संस्कृति, सम्पदा संरक्षण, सुलभ आधार भुत स्वास्थ्य सेवा, रोजगार मूलक आधारभूत शिक्षा, लैगिँक समानता, वातावरण संरक्षण, सहकारी प्रवर्द्धन, कृषि तथा सिचाई,बालबालिका तथा अपाङ्गमैत्री व्यवस्थापन, विपद् न्यूनीकरण र उद्धार, रोजगार प्रवर्द्धन तथा गरिबी न्यूनीकरण, रोजगार प्रवर्द्धन र प्रवृद्धियुक्त एवँ नागरिक मैत्री सार्वजनिक सेवा रहेको बताइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?