ट्रेंडिंग:

>> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने

योग प्रति आकर्षण बढ्दो ,योगमय बन्दै बर्दघाट

७ असार २०८२, शनिबार
७ असार २०८२, शनिबार

नवलपरासी ,पश्चिम  ।

नियमित ध्यान र साधनाले स्वस्थ रहनसँगै तनाव व्यवस्थापनमा सहयोग गर्ने भएपछि पछिल्लो समय बर्दघाटमा योग अभ्यासप्रति आकर्षण बढ्दै गएको छ । योग अभ्यास र साधनाले शारीरिक मानसिक स्वास्थ्य राख्नका लागि सकारात्मक सोचको विकास गर्न सहयोग गर्ने भएपछि युवादेखि वृद्ध वृद्धासम्म योग तर्फ आकर्षित भएका छन् ।

मानिसको व्यस्त जीवनमा साधारण व्यायाम गरेर आफूलाई शारीरिक रूपमा स्वस्थ राख्नसँगै तनाव व्यवस्थापनमा सहयोग गर्ने भएपछि विगत ७ वर्ष वर्षदेखि पतञ्जलि योग समिति त्रिनेत्र धाम जिनिरेभारले योग अभ्यास सिकाउँदै आएको योग गुरु नरेश पङ्गेनीले बताए ।

बर्दघाट नगरपालिकाको सहयोग ,त्रिनेत्र ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र को आयोजना , पतञ्जलि योग समिति त्रिनेत्र धाम जिमिरेभार को सहकार्य ५ दिने निःशुल्क वृहत् योग विज्ञान शिविर को आज अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारी समापन गरिएको छ । शिविरमा उल्लेख सहभागिता रहेको थियो ।

बर्दघाट नगरपालिकामा पछिल्लो समय योगको महत्त्व बढेपछि यति बेला सिङ्गो नगर नै योगमय हुँदै गएको छ ।

नियमित योग अभ्यासले अहिले शरीरलाई अर्कै ऊर्जा थपिएको र सबैलाई योग गर्न सुझाव छ बर्दघाट १४ का स्थानीय माधव तिवारीको। बर्दघाट नगरपालिकालाई स्वास्थ्य नगर बनाउने उद्देश्य अनुरूप नगरपालिकाले योगका निम्ति पनि बजेट विनियोजन गरिरहेको नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताए ।

बिहानको समयलाई योग र साधनामा लगाउँदा शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहन सहयोग पुग्ने गरेको भन्दै नगर प्रमुख श्रेष्ठले भने, ‘‘दिनभर आफ्नो काम गरे पनि बिहान केही समय व्यक्तिगत स्वास्थ्यका लागि दिनुपर्छ भन्ने महसुस भएको छ त्यसैले सबैलाई योगमा जोडिन आग्रह गर्छु  ।

नियमित ध्यान र योग गर्नाले शारीरिक स्वास्थ्य र फुर्तिलो बनाउन सहयोग गर्दछ ।’योग र ध्यानले शारीरिक स्फूर्ति सँगै सकारात्मक सोचको विकासमा मद्दत पुग्ने उपप्रमुख रुद्र प्रकाश उपाध्यायले बताए ।

पछिल्लो समय खानपान र जीवनशैलीका कारण प्राय मानिसहरूको शरीर भद्दा हुने, अस्तव्यस्त र अस्वस्थ रहने भएकाले आसन, प्राणायाम र उचित खानपानको माध्यमबाट स्वस्थ रहन योगले सहयोग गर्ने योग साधकहरूका भनाई छ । बदलिँदो जीवनशैली, खानपान, तनाव, कुलतबाट बच्नको लागि समेत योग आवश्यक रहेको देखिन्छ ।

अहिले बर्दघाटका विभिन्न स्थानहरूमा नियमित योग शिविर हरू सञ्चालन हुने गरेका छन् भने योग समितिहरू गठन गरी सबैलाई योग प्रति जोड्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?